२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश


बिर्तामोड, चैत १३ । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ ।

सोमबार न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको इजलासले प्रक्रिया पु¥याएको भए बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।

सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै बिएन्डसीका सञ्चालक दुर्गा प्रसाईंले काठमाडौँ विश्वविद्यालय, चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

प्रसाईंले दायर गरेको रिट निवेदनको सुनुवाई गर्दै सर्वोच्च अदालतले ’रिट जारी’को फैसला गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer