बिर्तामोड, चैत २६ । मौसममा बदली भएसँगै नेपालमा गर्मी बढेको छ ।
केही दिनअघि सम्म लगातारजसो पानी पर्दा चैत महिनाको मध्यममा पनि चिसो भएको थियो ।
बदली भएपछि मौसम सफा हुन थालेर तापक्रम पनि बढ्न थालेको छ । तापक्रम बढ्दा गर्मी बढेको हो ।
आज सामान्यतया मौसम सफा नै रहने अनुमान छ । पहाडी क्षेत्रमा बेलुकीपख आंशिक बदली भएर एक÷दुई ठाउँमा हल्का पानी पर्न सक्ने अनुमान गरिएको छ ।
Comments are closed