२०८१ मंसिर १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिएन्डसीमा पुनः स्वास्थ्य बीमा सुरु हुने


बिर्तामोड, जेठ १८ । स्वास्थ्य बीमा बोर्डले झापाको बिएन्डसी हस्पिटललाई बीमा कार्यक्रम स्वीकृति दिएको छ ।

आगामी आर्थिक वर्षबाट लागु हुनेगरी बिएन्डसीलाई बीमा कार्यक्रम सञ्चालन स्वीकृति प्रदान गरिएको बोर्डका अध्यक्ष डक्टर गुणराज लोहनीले जानकारी दिए ।

यसैगरी झापाको दिव्यज्योति आइ केयर अस्पताल पनि स्वीकृति पाएको छ । बोर्डले समयमै बीमा रकम भुक्तानी नगरेको भन्दै यसअघि बिएन्डसी बाहिरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer