Category: 'अपराध'

सडक बालक थिए मुक्तिचोक दुर्घटनामा मृत्यु भएका सन्तोष
बिर्तामोड, बैशाख ९ । हिजो राति बिर्तामोड मुक्तिचोकमा कार दुर्घटनामा परेर आज बिहान ज्यान गुमाएका सन्तोष रोका सडकमा आश्रित बालक रहेको खुलेको छ । सरसफाइ अभियन्ता विष्णु आचार्यका अनुसार झापा अर्जुनधारा–११ कालीझोडाका गोपाल रोकाका छोरा […]
सैनिकमोड–सैनिकबजार सडक कालोपत्रे गरेको एक सातामै भत्कियो
बिर्तामोड, बैशाख ९ । झापाको बिर्तामोडस्थित सैनिकमोड–सैनिकबजार सडक कालोपत्रे गरेको एक सातामै भत्किएको छ । सडकको कालोपत्रे उप्किएपछि ठेकेदारले गुणस्तरहीन सडक बनाइदिएको भन्दै उपभोक्ताहरु आक्रोशित भएका छन् । एक साताअगाडि निर्माण गरिएको सैनिकमोड दक्षिण ढुंगाना […]
बिर्तामोड मुक्तिचोकमा कारको ठक्करबाट बालकको मृत्यु
बिर्तामोड, बैशाख ९ । झापाको बिर्तामोडस्थित मुक्तिचोकमा कारले ठक्कर दिँदा एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ११ बस्ने गोपाल रोकाका ११ वर्षीय छोरा सन्तोष रोका रहेको प्रहरीले जनाएको […]
कचनकवलमा दुईवटा मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते
बिर्तामोड, बैशाख ८ । झापाको कचनकवल ६ बनियानीमा दुईवटा मोटरसाइकल एकआपसमा जुध्दा एकजनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् । हिजो राति ९ः५० बजेतिर बनियानीको पेट्रोल पम्पनजिक बनियानी केचना सडकखण्डमा केचनाबाट बनियानीतर्फ […]
झापामा ब्राउन सुगरसहित चारजना पक्राउ
बिर्तामोड, बैशाख ७ । झापामा लागु औषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले जिल्लाका छुट्टाछुट्टै स्थानबाट ३ ग्राम ६४० मिलिग्राम ब्राउन सुगर र […]
झापाका सहकारीमा चोरी गर्ने गिरोहका सदस्य पक्राउ
बिर्तामोड, बैशाख ७ । पछिल्लो समय झापाका सहकारीमा चोरी तथा लुटपाट गर्ने गिरोहका सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । एक दर्जनभन्दा बढी सहकारी संस्थाको कार्यालयमा प्रवेश गरेर नगद तथा धनमाल लुट्ने समूहलाई आज प्रहरीले इटहरीबाट […]
मेचीनगरमा मृत भेटिएको हात्तीलाई तीन राउन्ड गोली हानेर मारेको पुष्टि
मेचीनगर, बैशाख ५ । झापाको मेचीनगरमा दुवै दाह्रा काटिएको अवस्थामा मृत भेटिएको वयस्क हात्तीलाई गोली हानेर मारेको पुष्टि भएको छ । हात्तीलाई गोली हानेर मारेको जिल्लाकै यो पहिलो घटना हो । मेचीनगर नगरपालिका–११ स्थित कालिका […]
भद्रपुरमा म्याजिक भ्यान र ट्र्याक्टर ठोक्किँदा पाँचजना घाइते
भद्रपुर, बैशाख ५ । मेची राजमार्गअन्तर्गत चारआली–भद्रपुर सडक खण्डमा म्याजिक भ्यान र ट्र्याक्टर ठोक्किँदा पाँचजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा घाइते भएका सबै […]
झापा ल्याइँदै गरेको सखुवासहित यात्रुबाहक बस दानाबारीमा प्रहरी नियन्त्रणमा
बिर्तामोड, बैशाख ५ । प्रहरीले इलामबाट झापा ल्याइँदै गरेको काठसहित यात्रुबाहक बस नियन्त्रणमा लिएको छ । इलामको दानाबारी प्रहरीको टोलीले मंगलबार मे.१ ख ३१६४ नम्बरको बसबाट सखुवा जातको काठ बरामद गरेको हो । सब–डिभिजन वन […]