Category: 'अपराध'
१८ दिन बित्यो, अझै पक्राउ परेनन् अर्जुनधारामा काकामाथि खुकुरी हान्ने भतिज
बिर्तामोड, जेठ २६ । झापाको अर्जुनधारामा आफ्नै काकामाथि खुकुरी प्रहार गरेर भागेका भतिजलाई दुई साता बितिसक्दा पनि प्रहरीले पक्राउ पर्न सकेका छैन । अर्जुनधारा-१ का ४६ वर्षीय टंकबहादुर एक्तेनमाथि १८ दिनअघि जेठ ८ गते राति […]
साढे तीन लाख र ब्राउन सुगरसहित दमकबाट गौतम पक्राउ
बिर्तामोड, जेठ २४ । प्रहरीले झापा दमकबाट लागुऔषधसहित एकजना महिलालाई पक्राउ गररेको छ । आज दिउँसो २ः३० बजे दमक-४ बस्ने ४८ वर्षीया गायत्रा गौतमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए […]
धाइजनमा पिकअपसँग स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु
बिर्तामोड , जेठ २४ । झापा मेचीनगर नगरपालिका वडा नम्बर १२ माथिल्लो धाइजनस्थित मेची राजमार्गमा भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा स्कुटर चालक झापा बुद्धशान्ति–५ का अन्दाजी २५ वर्षीय लीलाप्रसाद ढुंगेल […]
झापामा सामुदायिक वनका अध्यक्षसहित आठजना पक्राउ, नाम गोप्य राखेर अनुसन्धान गर्दै डिभिजन वन
बिर्तामोड, जेठ २१ । दक्षिणी झापाको कचनकवल गाउँपालिका–७ स्थित पाथीभरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित आठ जना पक्राउ परेका छन् । सामुदायिक वनबाट काठ चोरी गरी बिक्री गरेको आरोपमा अध्यक्षसहित आठ जना पक्राउ परेको डिभिजन […]
दमक आउँदै गरेको जिप रतुवा खोलाले बगाउँदा दुईजनाको मृत्यु
दमक, जेठ २१ । झापा र इलाम सीमावर्ती चुलाचुली गाउँपालिका वडा ५ मा रतुवा खोलाले जिप बगाउँदा दुईजनाको मृत्यु भएको छ । दमकबाट इलामको लारूम्बा जाँदै गरेको बोलेरो जिपलाई रतुवा खोलाले बगाएको हो । जिपमा […]
चारआलीमा दुर्घटना हुँदा परियारको मृत्यु
मेचीनगर, जेठ २० । झापाको मेचीनगर–१२ कालिझोडास्थित पूर्वपश्चिम राजमार्गमा भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । हिजो साँझ ७ः३० बजेको समयमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको प्रदेश १–०१–०१४ प ८७८२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट […]
श्रेया आक्रमण घटनाः अभिषेकमाथि ज्यान मार्ने कसुरमा भोलि म्याद थप हुने
भद्रपुर, जेठ १९ । भद्रपुरकी किशोरी श्रेया राईमाथि हतियार प्रहार गर्ने अभिषेक कर्णविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कुसरमा मुद्दा दायर हुने भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार हिजो शुक्रबार १८ […]
भद्रपुरकी श्रेयाको औँला नजोडिने, निधार र टाउको पछाडि गहिरो चोट
-विनिशा शर्मा भद्रपुर, जेठ १९ । विद्यालयबाट घर जाँदै गर्दा प्रेमी भनिएका किशोरको आक्रमणमा परेर सख्त घाइते भएकी भद्रपुरकी श्रेया राईको प्राथमिक उपचार भएको छ । अहिले उनको होश खुलेको छ । उनी पोस्ट अपरेटिभ […]
भद्रपुरमा किशोरीमाथि दाउ प्रहार, आक्रमण गर्ने कर्ण पक्राउ
बिर्तामोड, जेठ १८ । झापाको भद्रपुरमा शुक्रबार बिहान एक किशारीमाथि धारिलो हतियार प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान १०:४५ बजे एसएस निकेतनकी विद्यार्थी भद्रपुर-९ शान्तिचोककी श्रेया राईमाथि भद्रपुर-६ भानुचोकका अभिषेक कर्णले धारिलो […]



