बिर्तामोड, बैशाख ३१ । अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा वीरता जेसिजले बिर्तामोड नगर अस्पतालमा कार्यरत नर्स गंगा उप्रेतीलाई नगदसहित सम्मान गरेको छ । एक कार्यक्रमका बीच वीरता जेसिजले नगर अस्पतालमा कार्यरत बिर्तामोड-३ निवासी नर्स उप्रेतीलाई नगद […]
दमक, बैशाख ३० । झापाको दमकमा एकै परिवारका पाँचजना सदस्यमा हात्तीपाइले रोग भेटिएको छ । हात्तीपाइलेविरुद्ध आम औषधि सेवनको क्रममा हात्तीपाइले रोगको संक्रमण भएका बिरामीहरु भेटिन थालेका छन् । दमक वडा नम्बर ९ मा एकै […]
बिर्तामोड, बैशाख २९ । सबैले कहिलेकाहीँ पिसाब पोल्ने समस्याको सामना गरेको हुनुपर्छ। पिसाब गर्दा दुख्ने र जलन महसुस हुनुलाई मेडिकल भाषामा डिसुरिया भनिन्छ। यो एक प्रकारको संक्रामक रोग हो। पुरुषको तुलनामा महिलाहरु यो रोगबाट बढी […]
बिर्तामोड, बैशाख २८ । झापाको बिर्तामोडमा महिलामा हुने स्तन क्यान्सरविरुद्धको सचेतना कार्यक्रम तथा स्तन क्यान्सर परीक्षण गरिएको छ । कन्ट्रोल लुब्रिकेन्ट्सको उत्पादक कम्पनी फुजिमा आयलको आयोजना तथा पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा महिलामा हुने […]
भद्रपुर, बैशाख २८ । झापाको भद्रपुरमा लागुऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रणमा हाम्रो भूमिका विषयक दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भद्रपुर नगरपालिका वडा नम्बर २ को सभाहलमा बिहीबारबाट सुरु भएको कार्यक्रम आज नगरपालिकाको […]
बिर्तामोड, बैशाख २५ । नेपालीको हरेक घरमा चिया त अवश्य बन्छ । पाहुनालाई सत्कार गर्ने पनि चियाले नै हो । त्यसो त चिया बनाउन सजिलो नै हुन्छ । तर, पनि चिया बनाउँदा धेरैले गल्ती गर्छन्, […]
दमक, बैशाख २४ । गौरीगञ्ज अस्पतालमा उपचारको क्रममा मृत्यु भएका महेशकुमार महतोको परिवारलाई पाँच लाख ५० हजार रुपैयाँ राहतस्वरूप प्रदान गर्ने निर्णय भएको छ । गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलबती राजवंशीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले उक्त […]
बिर्तामोड, बैशाख २४ । आफ्नो शरीरलाई फिट राख्नका लागि सबैले विभिन्न खानपानहरू अपनाउने गर्छन् । गर्मी मौसममा कुनै पनि खानेकुरा खाँदा शरीरलाई फाइदा नगर्न पनि सक्छ । तर, काँचो केरा गर्मी मौसममा खानु स्वास्थ्यका लागि […]
बिर्तामोड, बैशाख २२ । उच्च तापक्रम र गर्मीको लहरको धेरै साइड इफेक्ट शरीरमा देख्न सकिन्छ। त्यसैले घाम र गर्मीबाट बच्न स्वास्थ्य विज्ञहरुले सुझाव दिइरहेका छन् । पहिलेदेखि नै पुरानो रोगहरु भएका व्यक्तिहरु अधिक सावधान रहनु […]
बिर्तामोड, बैशाख २१ । झापालगायत पूर्वी तराईमा गर्मी धेरै बढेपछि बालबालिकामा सङ्क्रामक रोग देखिन थालेको छ । पछिल्लो समय सङ्क्रामक रोगका कारण उपचार गर्न अस्पताल आउने बिरामी बालबालिकाको सङ्ख्या ह्वात्तै बढेको पाइएको छ । दमकस्थित […]