Category: 'स्वास्थ्य'
कोशी प्रदेशमा ६६ औषधि पसल सिल, लागुऔषध बेच्नेलाई कारबाहीको माग
बिर्तामोड, साउन ६ । औषधि व्यवस्था विभाग विराटनगरले १०७ वटा फार्मेसीलाई निलम्बन गर्नुका साथै ६६ वटा फार्मेसी (औषधि पसल)लाई सिलबन्दी गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा नियमविपरीत काम गर्ने औषधि फार्मेसीहरूलाई कारबाही गरिएको औषधि […]
गौरीगञ्जको एम्बुलेन्समा टायल्स ओसारपसार !
बिर्तामोड, साउन ६ । गौरीगञ्ज गाउँपालिकाको नाममा सञ्चालित एम्बुलेन्स घर निर्माण सामग्री टायल्स ओसारपसारमा संलग्न रहेको भेटिएको छ । सोमबार दिउँसो गौरादहबाट फर्किंदै गरेको गाउँपालिकाको प्र.१–०१–००१ झ २४६ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएर गरिएको जाँचमा २० […]
बिर्तामोडबाट सवा दुई लाख ट्याब्लेट लागुऔषध बरामद
बिर्तामोड, साउन २ । झापाको बिर्तामोडबाट प्रहरीले बरामद गरेको प्रतिबन्धित औषधिजन्य लागुऔषध झन्डै सवा दुई लाख ट्याब्लेट क्याप्सुल रहेको सार्वजनिक गरेको छ । आज इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रहरीले हिजो बिहान […]
बिर्तामोडमा गोदाम भाडामा लिएर लागुऔषधको धन्धा, आज सार्वजनिक गरिँदै
बिर्तामोड, साउन २ । झापाको बिर्तामोडबाट प्रहरीले ठुलो मात्रामा बरामद गरेको प्रतिबन्धित औषधिजन्य लागुऔषधबारे आज विस्तृत विवरण सार्वजनिक गर्ने भएको छ । बिर्तामोड प्रहरीले हिजो बिहान बिर्तामोड-५ मंगलदीप टोलमा रहेको एउटा गोदामबाट ठुलो परिणामको औषधिजन्य […]
मोही सेवनको फाइदाहरु
–डा कोपिला अधिकारीबिर्तामोड, असार ३१ । ताजा दुध, दुध जमाएर बनेको बाक्लो दही र दहीलाई मथेर बनाइएको मोही/मही मन नपर्ने नेपाली कमै होलान्। शहरी जीवनमा यसको प्रयोग कम भएता पनि ग्रामिण भेगमा बसोबास गर्ने मानिसहरुले नियमित […]
सर्पले टोक्दा गर्नै नहुने ६ काम र बच्ने १२ उपाय
बिर्तामोड, असार २९ । प्रायः सर्पले मानिसलाई त्यसै टोक्दैनन्। केही गरेर मानिसको सम्पर्कमा आएमा वा जानीनजानी मानिसले सर्पलाई चलाएमा आफ्नो ज्यान रक्षाका लागि टोक्ने गर्छ। सर्पले टोकेको प्राथमिक उपचारसर्वप्रथम त सर्पले टोकेको हो या होइन […]
बेलुकाको खाना चाँडै खाँदा हुने फाइदा
बिर्तामोड, असार २८ । आज हामी बेलुकाको खाना चाँडै खाँदा हुने फाइदाका बारेमा चर्चा गर्ने छौँ । दैनिक जीवनमा खानपानको महत्वबारे पनि उत्तिकै सजग हुन जरुरी छ । तौल नियन्त्रणमा रहन्छः यदि तपाईं तौल नियन्त्रणमा राख्न […]
गोमेन्द्रको रक्तदानमा ५३ पिन्ट रगत संकलन
बिर्तामोड, असार २८ । झापा बिर्तामोडको पुरानो र प्रतिष्ठित शैक्षिक संस्था गोमेन्द्र बहुमुखी महाविद्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अध्यापक तथा विद्यार्थीहरु गरेर ५३ जनाले रक्तदान गरेका छन् । कलेजको प्रांगणमा सञ्चालन भएको […]
यी हुन् मोटोपना बढाउने खानेकुरा
बिर्तामोड, असार २६ । मोटोपना अहिले निकै गम्भीर समस्या बनेको छ । असन्तुलित जीवनशैली अनि खानपानका कारण तौल बढ्नु नौलो कुरा होइन । यसमाथि मधुमेह र उच्च रक्तचाप जस्ता रोगले पनि मोटोपना बढाउँछ । खानपिनमा […]



