बिर्तामोड, मंसिर ६ । झापाको सदरमुकाम भद्रपुरमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविर सुरु भएको छ । मङ्सिर ३ गतेदेखि भद्रपुर ६ नम्बर वडाबाट सुरु गरिएको शिविर वडा नम्बर १ […]
बिर्तामोड, मंसिर ४ । झापाको बिर्तामोड-७ मा रहेको कञ्चन अंग्रेजी स्कुलले आफ्ना विद्यार्थीहरुलाई निःशुल्क आँखा जाँच गराएको छ । विद्यालय आँखा जाँच कार्यक्रमअन्तर्गत विद्यालयले मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो […]
बिर्तामोड, मंसिर ३ । यो जाडोमा अरूभन्दा पनि सुप पिउनुको मज्जा नै बेग्लै छ । यदि तपाईंलाई पनि सुप पिउन मनपर्छ भने आज यस्तो सुपको बारेमा हामी बताउनेछौँ, जुन स्वादिष्ट मात्र होइन, स्वास्थ्यको लागि पनि […]
बिर्तामोड, कात्तिक ३० । अस्पतालमा बिरामीको चाप बढेसँगै झापा जिल्लामा रगतको अभाव हुन थालेको छ । बिरामीको चाप बढेसँगै रगतको अभाव हुन थालेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । जिल्लाका अस्पतालहरुमा दैनिक ५० […]
बिर्तामोड, कात्तिक २९ । झापामा २३ हजार ९८८ जना अपाङ्गता भएका व्यक्तिहरु रहेको करुणा फाउन्डेसनले जनाएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार झापामा उनीहरुको संख्या निकालिएको हो । उनीहरुलाई लक्षित गर्दै झापामा अपाङ्गता रोकथाम […]
बिर्तामोड, कात्तिक २६ । झापाको हल्दिबारीमा गर्भपतन गराएर भागेकी महिलालाई झापा प्रहरीले पक्राउ गरेको छ । गोलधापमा रहेको द नेपाल हेल्थ क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरको शौचालयमा गर्भपतन गराएर भागेकी महिलालाई हिजो साँझ प्रहरीले पक्राउ गरेको […]
बिर्तामोड, कात्तिक २६ । जाडोमा कपालको स्वास्थ्य एकदमै बिग्रने गर्छ । हावामा हुने रुखोपनले कपाल तथा शिरको छाला पनि रुखो हुन्छ । जसले गर्दा कपाल एकदमै कमजोर र रुखो देखिने गर्छ । साथै, जाडोमा चायाँ […]
बिर्तामोड, कात्तिक २० । बंगाली क्लब भद्रपुरद्वारा आयोजित निःशुल्क आँखा शिविरमा ११० जनाले परीक्षण गराएका छन् । मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा सोमबार क्लबद्वारा आयोजित आठौँ श्री काली पूजा समारोह स्थलमा गरिएको शिविरमा ११० […]
बिर्तामोड, कात्तिक २० । अब बिस्तारै जाडोको मौसम सुरु भएको छ । जाडोको मौसमसँगै नवजात शिशुको हेरचाहमा ध्यान दिनुपर्ने हुन्छ । जाडो मौसममा नवजात शिशुलाई तपाईंले जति लेयर लगाउनुहुन्छ त्यसभन्दा एक बढी लेयर वा लुगा […]
बिर्तामोड, कात्तिक १२ । दुवै मृगौला खराब भएर उपचार गर्दागर्दै सम्पत्ति सकिएर अर्काको घरमा आश्रय लिएर बसेका भक्तबहादुर भारतीले सहयोगको अपिल गरेका छन् । झापाको मेचीनगर–४ बाहुनडाँगीका ४० वर्षीय भारतीले सकेको आर्थिक सहयोग गरेर जीवन […]