Category: 'स्वास्थ्य'
अर्जुनधाराका गिरीले भ्रम फैलाएको भन्दै बिर्तामोड चिल्ड्रेन हस्पिटलको आपत्ति
बिर्तामोड, साउन २२ । झापा बिर्तामोडको पहिलो बाल अस्पताल बिर्तामोड चिल्ड्रेन हस्पिटलले अर्जुनधारा-५ का रामबहादुर गिरी नामको फेसबुकबाट प्रशारण भएको भिडियोप्रति आपत्ति जनाएको छ । आज अस्पतालमा पत्रकार सम्मेलन गरेर हस्पिटल प्रशासनले गिरीले अस्पताल र […]
बिर्तामोडबाट प्रतिबन्धित औषधिसहित पन्धाक पक्राउ
बिर्तामोड, साउन २२ । झापामा प्रहरीले प्रतिबन्धित औषधिको कारोबार गर्ने गिरोह खोजी गरिरहेको बेला बिर्तामोडबाट ट्रमाडोलसहित एकजना कोरोबारीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड-५ बस्ने ४६ वर्षीय राजेन्द्र पन्धाक […]
दमकका औषधि व्यवसायी खड्का र कमलका बगाले प्रतिबन्धित औषधिसहित पक्राउ
बिर्तामोड, साउन २२ । प्रहरीको दुई फरकफरक टोलीले झापाको कमलबाट प्रतिबन्धित औषधिसहित दुईजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा एकजना औषधि व्यवसायी रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा कमल-६ काँटाचोकका […]
तीन वर्षपछि फेरि फैलियो लम्पी स्किन, झापा बढी प्रभावित
बिर्तामोड, साउन २१ । झापामा ती वर्षअघि २०७९ फागुनदेखि २०८० साउनसम्म लम्पी स्किन रोगले २ हजार ८४ वटा गाई, गोरु तथा राँगा भैँसी (पशुचौपाया) मरेका थिए । झन्डै एक लाख पशुचौपाया प्रभावित बनेका थिए । […]
बिर्तामोड चिल्ड्रेन अस्पतालमा नौ महिने शिशुको दुर्लभ रोगको सफल उपचार
बिर्तामोड, साउन २० । झापाको अर्जुनधारा-५ चाँदनी चोककी एकजना नवजात शिशुमा भएको दुर्लभ र अनौठो रोगको बिर्तामोड चिल्ड्रेन अस्पतालमा सफल उपचार गरिएको छ । अस्पतालका नवजात शिशु तथा बालरोग विशेषज्ञ डक्टर रुपक आर्चायले दिपा गिरीकी […]
आँखा किन फर्फराउँछ ? स्वास्थ्य विज्ञ के भन्छन् ?
बिर्तामोड, साउन १७ । तपाईंले प्रायः सुन्नु भएको होला, मानिसहरु आँखा फर्फराउँदा राम्रो र नराम्रो हुने बताउँछन् । धेरै संख्यामा मानिसहरु आँखा फर्फराउनु ज्योतिष शास्त्रसँग सम्बन्धित रहेको ठान्छन् तर, यो स्वास्थ्यसँग सम्बन्धित विषय हो भन्ने […]
फलफूलमा भुसुना आउन नदिने घरेलु उपाय
बिर्तामोड, साउन १७ । तपाईंले याद गर्नुभएको छ होला, फलफूल राखेको टोकरीमा प्रायः साना भुसुनाहरू घुम्छन्। अझ जब तपाईं फलहरू काटेर टेबलमा खानको लागि राख्नुहुन्छ, तब यी भुसुनाहरू आइहाल्छन् । त्यस्ता भुसुनाको सम्पर्कमा आउँदा फलहरू […]
क्वालिटी फुड्सको ‘बुलेट चाउचाउ’ गुणस्तरहीन !
बिर्तामोड, साउन १७ । मोरङको कटहरीस्थित क्वालिटी थाई फुड प्राइभेट लिमिटेडले उत्पादन गरेको ‘बुलेट’ ब्रान्डको तयारी चाउचाउ गुणस्तरहीन पाइएको छ । उद्योगी विपिन काबराको स्वामित्वमा रहेको बुलेट चाउचाउको गुणस्तर कम भएपछि खाद्य तथा गुण नियन्त्रण […]
भद्रपुरमा कर्मचारीको रक्तदानमा ६९ पिन्ट रगत संकलन
भद्रपुर, साउन १६ । झापाको भद्रपुरमा कर्मचारी संगठन र राष्ट्रसेवक सहकारीद्वारा यो वर्ष पनि बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक बचत तथा […]



