Category: 'स्वास्थ्य'

स्वस्थ र स्मार्ट बन्न बनाउनुहोस् बिहानीको यस्तो रुटिन
बिर्तामोड, पुस ६ । केही मानिसहरू बिहान उठ्नासाथ तनावमा आउँछन् । यसो गर्दा हाम्रो दिन तनावमै बित्छ । राम्रा स्वभावले तपाईंको मानसिक स्वास्थ्य सुधार्छ । त्यस्तै, बिहान चाँडै उठ्दा तपाईंको शरीर दिनभर ऊर्जावान् हुन्छ । […]
औषधि व्यवसायी बाँस्कोटाको अगुवाइमा विद्यार्थीलाई न्यानो कपडा
दमक, पुस ५ । झापको गौरीगञ्ज १ महाभाराको जनकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । बिर्तामोडमा औषधि व्यवसाय गर्दै आएका पूर्वविद्यार्थी हेमन्त बाँस्कोटाको अगुवाइमा विद्यालयमा अध्ययनरत १४३ जना विद्यार्थीहरुलाई न्यानो कपडा ट्र्याक […]
बिहान उठ्नुअघि र पछि गर्नुपर्ने काम
बिर्तामोड, पुस ५ । व्यस्त जीवनशैलीले अधिकांश मानिस आफ्नो दैनिकीमा ध्यान दिइरहेका हुँदैनन् । दिनभर कामको चिन्तामा कसरी बित्छ भन्ने पत्तै हुँदैन । यस्तोमा बिहानको समय पनि हामीले राम्ररी बिताएनौं भने त्यसको प्रभाव दैनिकीमा पर्छ […]
राति निद्रा लाग्दैन ? यस्ता छन् कारण र उपायहरु
बिर्तामोड, पुस ४ । मस्तिष्कको एउटा प्रमुख काम हो निद्रा । मानिसको वृत्तिविकासमा निद्राको भूमिका महत्वपूर्ण हुन्छ । उमेरअनुसार मानिसको सुत्नुपर्ने समय फरक हुन्छ । बच्चाहरु धेरै समय सुत्छन् । उमेर बढ्दै जाँदा निद्राको समय […]
कुन उमेरका मानिसले दैनिक कति समय हिँड्ने ?
बिर्तामोड, पुस ४ । अपर्याप्त मात्रामा हिँडाइका कारण मुटु रोग तथा कम उमेरमा मृत्युको जोखिम २० देखि ३० प्रतिशतले बढ्ने गर्छ । नियमित हिँडाइ शारीरिक तथा मानसिक दुवै स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ । उच्च […]
धाइजन ढाटमा डुल्दै आएकी एक महिलाको कठांग्रिएर मृत्यु
मेचीनगर, पुस ३ । बेबारिसे अवस्थामा तीन दिनदेखि मेचीनगरको धाइजन आसपास सडकमै डुलिरहेकी एकजना महिलाको मृत्यु भएको छ । मेचीनगर–१० धाइजन ढाटमा बस्दै आएकी बेबारिसे महिलाको आज मृत्यु भएको छ । चिसोले गर्दा बेहोश भएकी […]
बिर्तामोड चिल्ड्रेन हस्पिटलको सहयोगमा हल्दिबारीमा निःशुल्क स्वास्थ्य शिविर
बिर्तामोड, पुस ३ । बालबालिकाका लागि छुट्टै अस्पताल सञ्चालन गर्दै आएको बिर्तामोड चिल्ड्रेन हस्पिटलले हल्दिबारी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । हल्दिबारी गाउँपालिका वडा नम्बर ४ को आयोजनामा चिल्ड्रेन हस्पिटलको चिकित्सकीय तथा प्राविधिक […]
मुख र जिभ्रोमा खटिरा आए यस्तो छ उपचार
बिर्तामोड, पुस ३ । कब्जियतका कारण, दाँतले जिभ्रो टोकिँदा वा अन्य कुनै पनि कारणले गर्दा मुख र जिभ्रोमा खटिरा आउन सक्छ । मुखमा खटिरा आउँदा खान पिउन र निल्न असाध्यै गाह्रो हुन्छ । यो समस्याले […]
बीमाका बिरामीले १० प्रतिशत रकम आफैँ तिर्नुपर्ने, तीन महिनासम्मको औषधि एकैपटक दिइने
बिर्तामोड, पुस २ । स्वास्थ्य बीमाका बिरामीले लागत साझेदारी (कोपेमेन्ट) गर्नुपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ गतेदेखि १० प्रतिशत बिरामीबाट उपचार खर्च लिने गरी कोपेमेन्ट गर्न लागेको हो । बोर्डका अध्यक्ष […]