बिर्तामोड, भदौ २५ । झापाको बिर्तामोडमा रहेको स्पाइन एक्स सुपर स्पेयसिलिटी हस्पिटल एण्ड ट्रमा सेन्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तहरु आन्दोलित भएका छन् । एनेस्थेसिया सम्बन्धी चिकित्सक बिना नै हेल्परले अप्रेशन गर्दा बिरामीको मृत्यु […]
बिर्तामोड, भदौ २५ । ज्ञानुराम प्रसाई स्मृति प्रतिष्ठानले मंगलबार झापाको बिर्तामोडमा गरेको रक्तदान कार्यक्रममा १०१ पिन्ट रगत संकलन भएको छ । झापामा रगतको अभाव भइरहेका बेला प्रतिष्ठानले रक्तदान कार्यक्रम आयोजना गरेको हो । बिर्तामोडका सामाजिक […]
बिर्तामोड, भदौ २३ । मानिस जतिसुकै राम्रो कपडा जुत्ता लगाएर अनुहार चम्काएर तयार भएर कसैसँग प्रस्तुत भए पनि यदि बोल्दाखेरी मुखबाट नराम्रो गन्ध निस्कियो भने त्यो एकदमै लज्जास्पद मानिन्छ । मुखबाट जतिसुकै मिठा शब्द निस्किए […]
बिर्तामोड, भदौ २२ । झापा बिर्तामोडमा डेंगु संक्रमणबाट ८ वर्षीय बालकको मृत्यु भएको छ । बिर्तामोड – ४ का ८ वर्षीय आलोकजंग बस्नेतको डेंगु संक्रमणबाट मृत्यु भएको हो । शुरुमा ज्वरो आएपछि बिर्ताबजारमा रगत परीक्षण […]
बिर्तामोड, भदौ २२ । चिकित्सा शिक्षा आयोगले झापाको बिएन्डसी मेडिकल कलेजलाई एमबिबिएस अध्यापनका लागि सिट निर्धारण गरेको छ ।आयोगले बिएन्डसीलाई ५० जना विद्यार्थी अध्यापन गराउने गरी सिट निर्धारण गरेको हो । दुर्गा प्रसाईंले सञ्चालनमा ल्याएको […]
बिर्तामोड, भदौ १७ । नरिवलको तेल छालाको लागि अत्यन्त फाइदाजनक हुन्छ । कुनै बेला महँगा प्रोडक्टहरू प्रयोग गर्दा पनि छालामा खासै असर देखिँदैन । तर, नरिवल तेलले छालाको राम्रोसँग हेरचाह गर्न सक्छ । नरिवलको तेलमा […]
बिर्तामोड, भदौ १६ । आँखा उपचारमा अब्बल रहेको झापाको मेची आँखा अस्पतालमा भारतीय विशिष्ट व्यक्तिका परिवार आउने क्रम बढेको छ । बिर्तामोड सैनिकमोडमा भव्य भवन र उपकरणका साथै दक्ष चिकित्सकबाट उपचार हुँदै आएको अस्पतालमा एकजना […]
बिर्तामोड, भदौ १६ । पानीले हाम्रो शरीरका विभिन्न अंगको रक्षा मात्र गर्दैन, हरेक कोशिकाहरुसम्म पोषक तत्व र अक्सिजन पुर्याउने काम पनि गर्छ । बिहान उठ्दा शरीरलाई पानीको अत्यधिक आवश्यकता भइरहेको हुन्छ । त्यसैले, बिहान उठ्नेबित्तिकै […]
बिर्तामोड, भदौ १६ । डेंगी ज्वरो एक गम्भीर रोग हो, जुन सामान्यतया पोथी एडिस एजिप्टाई लामखुट्टेको टोकाइबाट सर्छ । यस रोगबाट बच्न हामीले केही सजगता अपनाउनुपर्छ । आज हामी डेंगीबाट जोगिन ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुराहरूको […]
बिर्तामोड, भदौ १३ । झापाको बिर्ताबजारस्थित नयाँ सृष्टि पुनर्स्थापना केन्द्रमा राखेका आफन्तलाई लिन जाँदा त्यसका सञ्चालकसहित कर्मचारीले उनीहरुलाई निर्धात कुटपिट गरेका छन् । कुटपिटबाट घाइते भएका एक महिलासहित तीनजनाको बिर्तामोडको बिएन्डसी हस्पिटलमा उपचार भइरहेको छ […]