बिर्तामोड, फागुन ३० । झापाको बिर्तामोडमा सञ्चालित आरआर पोलिक्लिनिकले मानसिक स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । आज भद्रपुररोडस्थित आरआर पोलिक्लिनिकको कार्यालयमा भएको पत्रकार सम्मेलन शिविरका बारेमा जानकारी गराइएको हो । आरआर पोलिक्लिनिकका सञ्चालक महेन्द्रबहादुर […]
बिर्तामोड, फागुन ३० । सशस्त्र प्रहरी बल नेपाल शनिश्चरे बेस क्याम्पले ठुलो परिमाणमा प्रतिबन्धित भारतीय माछा बरामद गरेको छ । अर्जुनधारा– ६ स्थित बिहानी टोलमा तीनवटा मोटरसाइकलमा भित्र्याइएको ५ सय केजी प्रतिबन्धित माछा सशस्त्र प्रहरीको […]
बिर्तामोड, फागुन २७ । अन्तर्राष्ट्रिय झापाली समाजले पत्रकार सहारा उपचार कोषलाई दुई लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको कोषमा समाजले शनिबार दुई लाखको चेक महासंघ झापाका […]
बिर्तामोड, फागुन २४ ।अधिकांशको घरमा बिहानको पेय पदार्थ नै चिया हुने गरेको छ । बिहान मात्रै होइन, कतिपयले दिनमा पनि चिया पिउने गर्छन् । दिनभर ५–७ पटकसम्म नै चिया पिउने पनि केही छन् । फिटनेस […]
मेचीनगर, फागुन २० । झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्री महिलाको मृत्यु भएको छ । एकजना बालिका गंभीर घाइते भएकी छिन् । मृत्यु हुनेमा मेचीनगर–५ की ५५ वर्षीया देवीमाया विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाले […]
बिर्तामोड, फागुन १५ । झापाको बाह्रदशी गाउँपालिकामा आज (मंगलबार) करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बाह्रदशी गाउँपालिकामा –६ मिलन चोकका २८ वर्षीय बुद्धराज लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका […]
मेचीनगर,फागुन १५ । मेचीनगर नगरपालिका नगर क्षेत्र भित्रका ३३ हजार बालबालिकालाई यही फागुन २० गतेदेखि २९ गतेसम्म दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ । नगरको स्वास्थ्य शाखाले आज पत्रकारहरुसँगको छलफलमा ९ महिनादेखि १५ बर्षमुनिका ३३ हजार […]
बिर्तामोड,फागुन १४ । झापाको लक्ष्मीपुर– घैलाडुब्बा सडकखण्डमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका– ८ निवासी अन्दाजी ४५ वर्षीय सागर मिश्र रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका […]
बिर्तामोड,फागुन १२ । ब्रेन हेमरेज एक घातक र गम्भीर अवस्था हो, जसमा व्यक्तिको मृत्यु पनि हुन सक्छ। धेरैजसो मानिसलाई ब्रेन हेमरेजको बारेमा थाहा हुन्छ तर, यो अवधिमा शरीरमा कस्तो किसिमको परिवर्तन हुन्छ भन्ने कुरा उनीहरुलाई […]
बिर्तामोड, फागुन १२ । झापाको दोमुखामा पिकनिक खाएर फर्किँदै गरेको औषधि व्यवसायी सवार बस दुर्घटना भएको छ । शिवसताक्षीको माइधारमा बस दुर्घटना हुँदा एक दर्जन बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । […]