Category: 'अपराध'
बिर्तामोडमा तेस्रोलिङ्गीको चन्दा आतङ्क, स्थानीयबासी हैरान
बिर्तामोड, भदौ १ । झापामा तेस्रोलिङ्गीको नाममा आतङ्क बढ्दै गएको छ । तेस्रोलिङ्गी आउँदा भाग्नुपर्ने अवस्था आएको सर्वसाधारणहरू बताउँछन् । आफूले भनेजति रकम दिनुपर्ने, नदिए धम्की दिने, गाली गर्ने, अश्लील शब्द प्रयोग गर्ने, शरीरका संवेदनशील […]
बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ सुरक्षा गार्ड धरौटीमा रिहा
बिर्तामोड, साउन ३२ । बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयका सुरक्षा गार्ड धरौटीमा रिहा भएका छन् । अदालतमा ३० हजार रुपैयाँ बुझाएर ६९ वर्षीय सुरक्षा गार्ड तेजबहादुर पाण्डे आज रिहा भएका […]
बालिका जबरजस्ती करणी अभियोगमा शिवसताक्षीका श्रेष्ठ पक्राउ
बिर्तामोड, साउन ३२ । झापाको शिवसताक्षी नगरपालिकाका एक युवालाई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । झापाको शिवसताक्षी नगरपालिका–२ बस्ने २१ वर्षीय रामकृष्ण श्रेष्ठलाई प्रहरीले १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा […]
मोबाइल र भारतीय गाडीसहित मेचीनगरका मुखिया पक्राउ
बिर्तामोड, साउन ३१ । झापाको बिर्तामोडस्थित अदुवा खोलाछेउबाट छ लाख १५ हजार रुपैयाँ बराबरको मोबाइल फोनसहित गाडी र चालकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले डब्ल्युबी ७४ एएक्स […]
हल्दिबारीका प्रसाईंलाई हतियार प्रहार गर्ने पौडेल पक्राउ
बिर्तामोड, साउन ३१ । झापाको हल्दिबारीका गंगा प्रसाईं र उनकी बुहारीलाई घरमै आएर हत्या गर्न खोज्ने एकजना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड-९ गरामनी बस्ने अन्दाजी ३४ वर्षीय दिपक पौडेल रहेका छन् । […]
बिर्तामोडमा चोरसँग प्रतिकार गर्दा एक महिला घाइते, ५ लाख ७५ हजारको चोरी
बिर्तामोड,साउन २९। झापाको बिर्तामोड वडा नम्बर–६ सुगम शान्ति टोलमा चोरले आक्रमण गर्दा एक महिला घाइते भएकी छन् । हिजो राती कृतिका अधिकारीको घरमा दोस्रो तलाको झ्यालबाट चोर पसेपछि उनले चोरसँग प्रतिकार गर्दा नाकमा सामान्य चोट […]
बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
बिर्तामोड, साउन २९ । झापाको बाह्रदशी गाउँपालिकास्थित भित्री सडक खण्डमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बाह्रदशी-१ नयाँबस्ती बस्ने ४२ वर्षीय च्याङबा तामाङको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारको […]
मानव बेचबिखनको आरोपमा झापाका न्यौपाने पक्राउ
बिर्तामोड, साउन २९ । झापाको कमल गाउँपालिका–१ का ५४ वर्षीय बुद्धिराज न्यौपाने मानव बेचबिखनको आरोपमा पक्राउ परेका छन् । ग्रिनकार्डको प्रलोभन देखाएर मौरिसस पुर्याई मानव बेचबिखन गरेको आरोपमा उनलाई सोमबार मानव बेचबखिन अनुसन्धान ब्युरोको टोलीले […]
दमकबाट पेस्तोलसहित गजमेर पक्राउ
बिर्तामोड, साउन २८ । झापा प्रहरीले दमकबाट पेस्तोलसहित एकजना युवालाई नियन्त्रणमा लिएको छ । आज बिहान ०३ः५५ बजे दमक ५ वानेश्वर हाइट मार्ग जाने भित्री सडक खण्डमा विशेष सूचनाको आधारमा खानतलासी गर्दा दमक ८ बस्ने […]



