Category: 'अपराध'

माईखोलामा बगाएर ल्याउँदै गरेको काठ दोमुखामा बरामद
बिर्तामेड, जेठ ३ । इलामबाट चोरी तस्करी गरी माईखोलामा बगाएर ल्याउँदै गरेको काठ शिवसताक्षीको दोमुखामा बरामद भएको छ । आज बिहान अन्दाजी २ः३० बजे शिवसताक्षी नगरपालिका वडा नम्बर १० दोमुखास्थित माईखोलामा इलामबाट काठ चोरी तस्करी […]
मोटरसाइकल अनियन्त्रित हुँदा मेचीनगरका लावतीको मृत्यु
बिर्तामोड, जेठ ३ । झापाको दमक नगरपालिका–३ स्थित भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार साँझ ५ बजे ताराबारीबाट गोलाटारतर्फ जाँदै गरेको प्रदेश १–०१–०१५ प ८७३६ नम्बरको […]
दमकमा ब्राउन सुगरसहित चारजना पक्राउ
दमक, जेठ २ । झापाको दमकमा प्रतिबन्धित लागुऔषधसहित चारजना व्यक्ति पक्राउ परेका छन् । हिजो राति अन्दाजी १० बजे दमक नगरपालिका वडा नम्बर २ स्थित हिमालय माध्यमिक विद्यालयनजिक बाटोमा लागुऔषध बिक्री गरिरहेको विशेष सूचनाका आधारमा […]
काँकडभिट्टामा अटो चालक ब्राउन सुगरसहित पक्राउ
मेचीनगर, जेठ १ । काँकडभिट्टाको मेची पुलमा लागुऔषध ब्राउन सुगरसहित एक अटो चालक पक्राउ परेका छन् । हिजो राति ९ बजे मेचीनगर–६ पुरानो मेची पुलमा भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नं. १–०१–००२ ह ७९७ […]
कनकाईमा करेन्ट लागेर महिलाको मृत्यु
बिर्तामोड, बैशाख ३१ । झापाको कनकाई नगरपालिकामा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । हिजो (आइतबार) साँझ कनकाई २ मा करेन्ट लाग्दा स्थानीय रविन श्रेष्ठकी पत्नी अन्दाजी २३ वर्षीय मिना श्रेष्ठको मृत्यु भएको हो […]
गिरीबन्धु जग्गाबारे सर्वोच्च अदालतः बसपार्कसहित आसपासको जग्गा सरकारीकरण गर्नू
बिर्तामोड, बैशाख ३१ । सर्वोच्च अदालतले झापाको गिरीबन्धुको चिया उत्पादनबाहेक अरु प्रयोजनमा रहेका जग्गा सरकारीकरण गर्नू भनी आदेश जारी गरेपछि लेनदेन गरेका व्यवसायी तथा सर्वसाधारण अन्योलमा परेका छन् । झापाको गिरीबन्धु टि स्टेटको नाममा रही […]
गिरीबन्धुले २०६० सालमा बिक्री गरेको ५१ बिघा जग्गा फिर्ता गर्न आदेश
बिर्तामोड, बैशाख ३० । झापाको बिर्तामोड र अर्जुनधारामा रहेको गिरीबन्धु टि इस्टेटको जग्गासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २०६० सालमा बिक्री भएको ५१ बिघा जग्गा पनि फिर्ता गराउन आदेश जारी गरेको छ । शनिबार सार्वजनिक भएको उक्त […]
चन्द्रगढी विमानस्थलबाट चाँदीसहित भारतीय महिला पक्राउ
बिर्तामोड, बैशाख २९ । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट २ किलो ५ ग्राम चाँदीसहित एक भारतीय महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भारत उत्तराखण्ड देराजुङकी ३० वर्षीया तेन्जिङ छिरिङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्णकुमार […]
बिर्तामोडका वडा अध्यक्ष खरेलमाथि आक्रमण गर्नेविरुद्ध उजुरी
बिर्तामोड, बैशाख २९ । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण खरेल र कार्यपालिका सदस्य लक्ष्मी खतिवडामाथि आक्रमण गर्नेविरुद्ध उजुरी दर्ता भएको छ । उनीहरुले आक्रमणमा संलग्नलाई कानुनी कारबाहीको माग गर्दै इलाका […]