Category: 'अपराध'

झापामा मिटरब्याजका ८३ उजुरी
बिर्तामोड, असार २८ । जिल्ला प्रशासन कार्यालय झापामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ८३ उजुरी दर्ता भएका छन् । जाँचबुझ आयोगद्वारा निवेदन माग भएपछि झापामा ती उजुरी दर्ता भएका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि […]
मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकाल पक्राउ
बिर्तामोड, असार २३ । हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकाललाई प्रहरीले पक्राउ गरेको छ । ढकालले केही युवाहरु लिएर बालकोटामा रहेको मनोज गजुरेलको घरमा चाबी लगाउन पुगेकी थिइन् । मिना केटाहरुको ग्रुप लिएर घर […]
कमलमा महिलालाई खुकुरी प्रहार गरेर भागेका युवा पक्राउ
बिर्तामोड, असार २३ । झापा प्रहरीले झापा कमल गाउँपालिकामा एक महिलालाई धारिलो हतियार प्रहार गरेर भागेका युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा महिलामाथि खुकुरी हान्ने कमल-६ मा डेरा गरेर […]
झापा गाउँपालिकामा पतिद्वारा पत्नीको हत्या
बिर्तामोड, असार २१ । झापाको दक्षिणी सीमावर्ती झापा गाउँपालिकाको कामाटोलीमा पत्नीकोे हत्या गरेर पति भागेका छन् । झापा गाउँपालिका वडा नम्बर ३ कामाटोली निवासी अन्दाजी वर्ष ३३–३४ को सतिसकुमार गणेशले आफ्नी पत्नी अन्दाजी वर्ष २४–२५ […]
मर्मत अभावमा झापाका १७५ वटा सिसी क्यामेरा प्रयोगविहीन
बिर्तामोड, असार २० । झापाका मुख्य सडक र चोक बजारमा जडान गरिएका सिसी टिभी क्यामेरा बिग्रिएर प्रयोगविहीन भए पनि मर्मतमा कसैले चासो दिएको छैन । सुरक्षाका दृष्टिकोणले सम्वेदनशील मानिने जिल्लाका मुख्य सडक र चोकहरूमा जडान […]
झापामा चोरीका घटनामा संलग्न ६ जना पक्राउ
बिर्तामोड, असार १९ । झापाका विभिन्न ठाउँमा चोरी गर्ने ६ जनाको एक गिरोह पक्राउ परेको छ । पक्राउ पर्नेहरुमध्ये मुख्य प्रतिवादी कमल गाउँपालिका वडा नम्बर ३ बस्ने २२ वर्षीय सुस्मन थापा रहेका छन् । त्यस्तै, […]
झापामा स्थानीयलाई सशस्त्र प्रहरीको हेल्मेट प्रहार
बिर्तामोड, असार १६ । झापाको दक्षिणी सीमावर्ती पालिका झापाको भामटोलीमा सशस्त्र प्रहरी जवानले स्थानीय व्यापारीलाई हेल्मेटले हानेका छन् । हेल्मेट प्रहारबाट झापा-४ भामटोलीका ५० वर्षीय हबिबुल्लाहको नाक र मुखमा चोट लागेको छ । नाक र […]
दुर्घटनाका घाइते शिवसताक्षीका आचार्यको मृत्यु
बिर्तामोड, असार १६ । झापाको कमल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । अर्का एकजनाको उपचार भइरहेको छ । झापाको कमल ५ सावित्रा चोकस्थित पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ ७ः३० […]
बिर्तामोडका दुई युवा सर्बियामा बन्धक, परिवारसँग फिरौती माग
बिर्तामोड, असार १५ । झापा बिर्तामोडका दुईजना युवा युरोपेली मुलुक सर्बियामा बन्धक बनाइएको खबर परिवारले पाएपछि उद्धारका लागि आग्रह गरेका छन् । झापा बिर्तामोड–२ का ४५ वर्षीय आमाशु राजवंशी र २५ वर्षीय पशुपति राजवंशी मध्य-दक्षिण-पूर्वी […]