Category: 'अपराध'
दुर्घटना गराएर भागेका बस कन्डक्टर सिटौला भारतबाट पक्राउ
बिर्तामोड, साउन ४ । आफूले चलाएको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएपछि फरार भएका बसका कन्डक्टर तीन दिनपछि पक्राउ परेका छन् । प्रदेश १–०१–००१ ख ३४२३ नम्बरको बसका कन्डक्टर शिवसताक्षी-६ बस्ने अन्दाजी २७ वर्षीय […]
झापाको यातायात कार्यालय सार्न भूमाफियाको चलखेल, अख्तियारमा उजुरी
बिर्तामोड, साउन २ । झापाको बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालयलाई भूमाफियाहरुको चलखेलमा परेर अपायक स्थानमा सार्न लागिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । स्थानीय बद्री खड्काले २०६९ सालमा निःशुल्क उपलब्ध गराएको २ कट्ठा […]
झापामा घट्यो सडक दुर्घटना र क्षति
बिर्तामोड, साउन २ । तीन वर्षको तथ्यांक हेर्ने हो भने झापामा सडक दुर्घटनामा क्रमशः कमि आएको देखिएको छ । सडक दुर्घटनाको दर र मानवीय क्षति पनि घटेको छ । आर्थिक वर्ष २०७८–०७९मा ६११ वटा, २०७९–८० […]
सीतापुरीमा दुईवटा मोटरसाइकल जुध्दा एकजनाको मृत्यु
बिर्तामोड, साउन १ । झापाको गौरादहमा दुईवटा मोटरसाइकल आपसमा जुध्दा एकजनाको मृत्यु भएको छ । आज साँझ ०७ः१० बजे गौरादह-१ सीतापुरीचोकको भित्री सडक खण्डमा दुर्घटना हुँदा कमल-५ बस्ने २४ वर्षीय सञ्जोक भण्डारीको मृत्यु भएको हो […]
ब्राउनसुगरसहित बिर्तामोडका दुईजना पक्राउ
बिर्तामोड, साउन १ । झापाको भद्रपुरबाट हिजो दिउँसो प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये झापा बिर्तामोड नगरपालिका ३ का १९ वर्षीय विवेक खड्का र २१ वर्षीय सरोज चौधरी रहेका छन् । […]
काँकरभिट्टाबाट लागुऔषधसहित भारतीय नागरिक पक्राउ
बिर्तामाड, असार ३० । झापाको काँकरभिट्टामा लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । हिजो साँझ ५ः३०बजे मेचीनगर नगरपालिका वडा नं. ६ स्थित पुरानो मेची पुलमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट […]
झापामा मिटरब्याजका ८३ उजुरी
बिर्तामोड, असार २८ । जिल्ला प्रशासन कार्यालय झापामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ८३ उजुरी दर्ता भएका छन् । जाँचबुझ आयोगद्वारा निवेदन माग भएपछि झापामा ती उजुरी दर्ता भएका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि […]
मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकाल पक्राउ
बिर्तामोड, असार २३ । हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकाललाई प्रहरीले पक्राउ गरेको छ । ढकालले केही युवाहरु लिएर बालकोटामा रहेको मनोज गजुरेलको घरमा चाबी लगाउन पुगेकी थिइन् । मिना केटाहरुको ग्रुप लिएर घर […]
कमलमा महिलालाई खुकुरी प्रहार गरेर भागेका युवा पक्राउ
बिर्तामोड, असार २३ । झापा प्रहरीले झापा कमल गाउँपालिकामा एक महिलालाई धारिलो हतियार प्रहार गरेर भागेका युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा महिलामाथि खुकुरी हान्ने कमल-६ मा डेरा गरेर […]



