Category: 'अपराध'
बिर्तामोडको होटलमा एक व्यक्ति मृत भेटिए
बिर्तामोड, असार २ । झापा बिर्तामोडको मुख्य राजमार्गमा रहेको पाथिभरा होटल एन्ड लजमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । इलाम सूर्योदय नगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी ३८ वर्षका कर्म शेर्पा होटलभित्र झुन्डिएको अवस्थामा […]
शिवसताक्षीमा एकै परिवारका तीनजना मृत भेटिए
बिर्तामोड, जेठ ३२ । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ३ भोटेपुलमा आज बिहान एकै घरमा दुई बालकसहित तीनजना मृत भेटिएका छन् । सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा, उनका छोराहरु ९ वर्षका बिशाल र […]
अटोको ठक्करले गम्भीर घाइते बालकको एक सातापछि मृत्य
बिर्तामोड, जेठ ३१ । झापा बाह्रदशीको भित्री सडकखण्डमा एक साताअघि तीनचक्के अटोको ठक्करबाट घाइते भएका एकजना बालकको मृत्यु भएको छ । बाह्रदशी ६ पाख्रिबास धमलागाउँस्थित भित्री पक्की सडकखण्डमा घैलाडुब्बाबाट फूलबारीतर्फ जाँदै गरेको अटोले ठक्कर दिँदा […]
अर्काको नागरिकता दुरुपयोग गर्ने एक भारतीयसहित दुई पक्राउ
बिर्तामोड, जेठ ३० । अर्कैको नागरिकतामा आफ्नो फोटो टाँसेर दुरुपयोग गर्ने झापा कमल गाउँपालिका ५ बस्दै आएका भारतीय नागरिक ३२ वर्षीय सम्सुल मन्सुरीलाई प्रहरीले प्रक्राउ गरेको छ । मन्सुरीसहित झापा प्रहरीले नागरिकता दुरुपयोग गर्ने कार्यमा […]
दुर्घटनामा घाइते भएका बिर्तामोडका श्रेष्ठको चार महिनापछि मृत्यु
बिर्तामोड, जेठ २९ । झापा बिर्तामोड-४ का १६ वर्षीय अंशु श्रेष्ठको दुर्घटना भएको करिब चार महिनापछि उपचारका क्रममा निधन भएको छ । सडक दुर्घटनामा घाइते भएका उनको बिर्तामोडको बिएन्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो […]
मेचीनगर र अर्जुनधाराबाट लागुऔषधसहित दुईजना पक्राउ
बिर्तामोड, जेठ २९ । प्रहरीले झापाका दुई स्थानबाट प्रतिबन्धित लागरऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । हिजो राति ८ बजेको समयमा मेचीनगर-६ पुरानो मेचीपुलबाट बिर्तामोड-५ का ३८ वर्षीय सुमन भन्ने सूर्यवंशी रायलाई प्रहरीले पक्राउ गरेको हो […]
बिर्तामोडमा गौतमलाई चक्कु हानेर भागेका धिमाल पक्राउ
बिर्तामोड, जेठ २८ । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ बस्ने वरूण धिमाललाई प्रहरीले चक्कु प्रहार गरेको आरोपमा पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ८ घर भई बिर्तामोड ३ बस्ने काशीनाथ गौतमलाई चक्कु […]
दमकमा मोटरसाइकल अनियन्त्रित हुँदा राईको मृत्यु
दमक, जेठ २८ । झापाको दमकस्थित दमक–मिक्लाजुङ कच्ची सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिजो राति दमक-३ को मावा पुलमा भएको दुर्घटनामा २२ वर्षीय सगुन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले […]
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बिर्तामोड, जेठ २७ । बैंकिङ कसुर मुद्दामा १६ लाख रुपैयाँ जरिवाना र एक महिना कैद सजाय भएर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको कनकाई नगरपालिका वडा नं. ५ का ४० […]



