Category: 'अपराध'
दमकमा ब्राउन सुगरसहित चारजना पक्राउ
दमक, जेठ २ । झापाको दमकमा प्रतिबन्धित लागुऔषधसहित चारजना व्यक्ति पक्राउ परेका छन् । हिजो राति अन्दाजी १० बजे दमक नगरपालिका वडा नम्बर २ स्थित हिमालय माध्यमिक विद्यालयनजिक बाटोमा लागुऔषध बिक्री गरिरहेको विशेष सूचनाका आधारमा […]
काँकडभिट्टामा अटो चालक ब्राउन सुगरसहित पक्राउ
मेचीनगर, जेठ १ । काँकडभिट्टाको मेची पुलमा लागुऔषध ब्राउन सुगरसहित एक अटो चालक पक्राउ परेका छन् । हिजो राति ९ बजे मेचीनगर–६ पुरानो मेची पुलमा भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नं. १–०१–००२ ह ७९७ […]
कनकाईमा करेन्ट लागेर महिलाको मृत्यु
बिर्तामोड, बैशाख ३१ । झापाको कनकाई नगरपालिकामा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । हिजो (आइतबार) साँझ कनकाई २ मा करेन्ट लाग्दा स्थानीय रविन श्रेष्ठकी पत्नी अन्दाजी २३ वर्षीय मिना श्रेष्ठको मृत्यु भएको हो […]
गिरीबन्धु जग्गाबारे सर्वोच्च अदालतः बसपार्कसहित आसपासको जग्गा सरकारीकरण गर्नू
बिर्तामोड, बैशाख ३१ । सर्वोच्च अदालतले झापाको गिरीबन्धुको चिया उत्पादनबाहेक अरु प्रयोजनमा रहेका जग्गा सरकारीकरण गर्नू भनी आदेश जारी गरेपछि लेनदेन गरेका व्यवसायी तथा सर्वसाधारण अन्योलमा परेका छन् । झापाको गिरीबन्धु टि स्टेटको नाममा रही […]
गिरीबन्धुले २०६० सालमा बिक्री गरेको ५१ बिघा जग्गा फिर्ता गर्न आदेश
बिर्तामोड, बैशाख ३० । झापाको बिर्तामोड र अर्जुनधारामा रहेको गिरीबन्धु टि इस्टेटको जग्गासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २०६० सालमा बिक्री भएको ५१ बिघा जग्गा पनि फिर्ता गराउन आदेश जारी गरेको छ । शनिबार सार्वजनिक भएको उक्त […]
चन्द्रगढी विमानस्थलबाट चाँदीसहित भारतीय महिला पक्राउ
बिर्तामोड, बैशाख २९ । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट २ किलो ५ ग्राम चाँदीसहित एक भारतीय महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भारत उत्तराखण्ड देराजुङकी ३० वर्षीया तेन्जिङ छिरिङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्णकुमार […]
बिर्तामोडका वडा अध्यक्ष खरेलमाथि आक्रमण गर्नेविरुद्ध उजुरी
बिर्तामोड, बैशाख २९ । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण खरेल र कार्यपालिका सदस्य लक्ष्मी खतिवडामाथि आक्रमण गर्नेविरुद्ध उजुरी दर्ता भएको छ । उनीहरुले आक्रमणमा संलग्नलाई कानुनी कारबाहीको माग गर्दै इलाका […]
बिर्तामोडको चिया विकास निगम र विद्युत प्रधिकरणका तत्कालीन लेखापालविरुद्ध अख्तियारमा मुद्दा
बिर्तामोड, बैशाख २८ । नेपाल चिया विकास निगम लिमिटेड बिर्तामोड झापाका तत्कालीन वरिष्ठ लेखापाल सञ्जय बिलोटियासहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । बिलोटियासहित तत्कालीन लेखापाल मनीषकुमार कर्ण, तत्कालीन अफिस क्लर्क राजु भन्ने गुणराज श्रेष्ठ […]
झापाको तिरिङबाट १० लाखको कपडा बरामद
मेचीनगर, बैशाख २७ । भारतबाट भन्सार छलेर नेपाल भित्राइएको अन्दाजी १० लाख रुपैयाँ बराबरको कपडा बरामद गरिएको छ । झापाको प्रहरी चौकी तिरिङ र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट तिरिङबाट खटिएका संयुक्त टोलीले […]



