Category: 'अपराध'

गैरनेपालीलाई नागरिकता बनाइदिने भद्रपुरका तत्कालीन वडा अध्यक्ष राजवंशी कारागार चलान
बिर्तामोड, भदौ १८ । झुटो विवरण पेस गरी नेपाली नागरिकता बनाइदिने भद्रपुर ९ का तत्कालीन वडा अध्यक्ष शनिलाल राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई हिजै कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका […]
भद्रपुरमा भेटिएका शिशुको अभिभावकत्व लिन डक्टरदेखि व्यवसायीसमेत इच्छुक
बिर्तामोड, भदौ १६ । झापाको भद्रपुरमा झाडीमा भेटिएको नवजात शिशुको अभिभावकत्व लिन दुई दर्जनभन्दा बढी व्यक्तिहरु इच्छुक देखिएका छन् । डक्टर, इन्जिनियर, प्राध्यापक, उद्योगी, व्यवसायीलगायत दुई दर्जनभन्दा बढीले ती शिशुलाई धर्मपुत्रको रुपमा ग्रहण गर्ने इच्छा […]
मेचीनगरबाट गाँजासहित तीनजना पक्राउ
धुलाबारी, भदौ १४ । प्रहरीले झापाको धुलाबारीबाट तीनजनालाई गाँजासहित पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा धुलाबारीको प्रहरी टोलीले मेचीनगर–१०का नविमिया चुरौटेको घरमा छापा हानेको थियो ।चुरौटेको घरमा छापा हान्दा १ केजी ७०० ग्राम गाँजासहित […]
कनकाई हस्पिटलका डक्टर यादवको सडक दुर्घटनामा निधन
बिर्तामोड, भदौ १२ । झापाको कनकाई हस्पिटलमा कार्यरत डक्टर नीरज यादवको सडक दुर्घटनामा निधन भएको छ । आज बिहान मोरङको उर्लाबारीमा दुर्घटनामा यादवको निधन भएको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत उर्लाबारी–४ स्थित ओम सत्य साई पेट्रोल […]
हिँड्दा-हिँड्दै नालामा लडेका थिए बिर्तामोडमा मृत भेटिएका युवा
बिर्तामोड, भदौ ११ । झापाको बिर्तामोडमा आज बिहान मृत भेटिएका मानिस हिँड्दा-हिँड्दै नालामा लडेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ती व्यक्ति हिजो राति पानी परिरहेको समयमा एक्कसि नालामा खसेको सिसीटिभी क्यामेरामा देखिएको झापाका […]
बिर्तामोड मुक्तिचोकको नालाभित्र एक व्यक्ति मृत फेला
बिर्तामोड, भदौ ११ । झापाको व्यस्त बजार बिर्तामोडमा आज बिहानै एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मुक्तिचोक छेउमा रहेको प्रसाईं सुपर मार्केट अगाडि ती व्यक्ति मृत अवस्थामा फेला परेका हुन् । उनी नाली […]
८० करोड ठगेर बिर्तामोडबाट पङ्कज अग्रवाल फरार
बिर्तामोड, भदौ १० । बिर्तामोडमा ‘पङ्कज चामल भण्डार’ नामको पसल सञ्चालन गर्दै आएका पङ्कज अग्रवालले ८० करोड रकम ठगेर फरार भएका छन् । उनले पाँचथर, ताप्लेजुङ, इलाम, झापा र सुनसरीका दुई सयभन्दा बढीको रकम ठगेको […]
झिलझिलेका इन्स्पेक्टरमाथि बञ्चरो प्रहार गर्ने तीनजना पक्राउ
बिर्तामोड, भदौ ८ । इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) युवराज कटुवालमाथि साङ्घातिक आक्रमण गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ९ स्थित याङयाचोकमा तीनजनाको संख्यामा […]
क्रोएसिया पठाइदिन्छु भन्दै सुरुङ्गाबाट करोडौँ रकम उठाएर सरदार फरार
बिर्तामोड, भदौ ५ । झापाको कनकाई ३ कनकाई टोलमा डेरा गरेर बस्ने मोरङ पोखरियाका सञ्जय सरदार एक सयभन्दा बढी युवाको रकम उठाएर फरार भएका छन् । सरदारले सुरुङ्गा बजार, कनकाई टोल र झापा गाउँपालिका क्षेत्रका […]