बिर्तामोड, असोज १९ । एकका लागि एक अभियानले प्लाज्मा बैंक स्थापनाका लागि नेपाल रेडक्रस सोसाइटी झापालाई ११ लाख रुपैयाँ प्रदान गरेको छ । आज सोमबार अभियानले रेडक्रसको रक्त सञ्चार केन्द्र बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच […]
बिर्तामोड, असोज १५ । बिर्तामोड नगरपालिकाले नगरक्षेत्रभित्र विषादी प्रयोग गरिएका र मरेका माछा बिक्री वितरणमा रोक लगाएको छ । नगरकार्यपालिकाको आज बसेको बैठकले बिर्तामोडलाई विषादीमुक्त नगर बनाउने अभियानअन्तर्गत यस्तो निर्णय गरेको हो । नगर प्रमुख […]
विराटनगर, असोज १५ । मोरङमा साबुन पानीले हात धुने राष्ट्रिय महाअभियानको थालनी गरिएको छ । राष्ट्र खुल्ला दिसामुक्त घोषणाको एक वर्ष पूरा गरेको र विश्व हात धुने दिवसलाई विशेष रुपमा मनाउनका लागि राष्ट्रिय खानेपानी, सरसफाइ […]
बिर्तामोड, असोज ६ । अन्नपूर्ण न्युरो हस्पिटल तथा रिसर्च सेन्टरका अनुसन्धान अधिकृत अनिलकुमार शाहलाई झापामा सम्मान गरिएको छ । झापाका २० वटा सामाजिक संघसंस्थाको अगुवाईमा सञ्चालित एकका लागि एक अभियानले शाहलाई मंगलबार बिर्तामोडमा एक कार्यक्रमका […]
बिर्तामोड, भदौ ३१ । एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट स्थापना भएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर प्रयोगशालाको उद्घाटन भएको छ । बुधबार एक कार्यक्रमका बीच प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले कनकाई कोटिहोमस्थित […]
बिर्तामोड, भदौ २७ । झापाको बिएन्डसी अस्पतालले कोरोना भाइरसका नाममा अफवाह फैलाएको र स्थिति भयावह बनाएको बताएको छ । अस्पतालका १२ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि केही सञ्चारमाध्यममा गलत प्रचार गरिएको कार्यकारी निर्देशक दुर्गा प्रसाईंले […]
क्यान्सर शरीरका विभिन्न अंगहरुमा हुन सक्छ । त्यसमध्ये अण्डकोषको क्यान्सरका बारेमा कमै सुनिन्छ । अण्डकोषको क्यान्सर पुरुषमा हुने एक प्राणघातक रोग हो । त्यसैले हरेक पुरुषले यस रोगको विषयमा राम्रो जानकारी राख्नुपर्छ । पुरुषमा हुने […]
बिर्तामोड, भदौ २३ । अस्ट्रेलियामा रहेका नेपाली रक्तदाताहरु संगठित भएका छन् । हालै गठन भएको नेपाली रक्तदाता संघ अस्ट्रेलियाको अध्यक्षमा झापाका भूपाल सिटौला चयन भएका छन् । संघको उपाध्यक्षद्वयमा प्रकाश खरेल र मुक्तिराम पोखरेल, सचिवमा […]
बिर्तामाड, भदौ १९ । देशभर सञ्चित रगतको अभाव भइरहेका बेला झापाको ग्रामीण बजार शरणामतीमा १२८ पिन्ट रगत संकलन भएको छ । नेपाली कांग्रेस झापा गाउँपालिका वडा नम्बर ६ ले बिपी कोइरालाको १०७ औँ जन्मजयन्तीको सन्दर्भ […]
मिर्गौलाबाट पिसाबको थैली हुँदै नलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा किटाणुले हुने संक्रमण (इन्फेन्सन) नै पिसाब संक्रमण हो । पिसाब संक्रमण यौनअंगको सरसफाई नगर्दा वा शरीरको कुनै भागमा भएको संक्रमण रगतको नली हुँदै पिसाब नलीमा पुग्यो […]