Category: 'स्वास्थ्य'

पाठेघरको क्यान्सर किन हुन्छ ? कसरी बच्न सकिन्छ ?
डा.ज्योति भुजु लामा (गाइनो अंको सर्जन | पूर्वाञ्चल क्यान्सर हस्पिटल, बिर्तामोड, झापा) बिर्तामोड, साउन ३० । पाठेघरको क्यान्सर महिलाहरुको प्रजनन प्रणालीलाई असर गर्ने क्यान्सर हो । महिलाको शरीरमा एउटा स्ट्रोजन हर्मोन हुन्छ । त्यो हर्मोन […]
पत्रकार उपचार कोषलाई कतारबाट महेन्द्र चौम्लागाईंको २ लाख सहयोग
बिर्तामोड साउन २८ । कतारमा स्थापित नेपाली व्यवसायी महेन्द्रप्रसाद चम्लागाईंले पत्रकार सहारा उपचार कोषलाई दुई लाख एक रुपैयाँ सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा चौम्लागाईंले आइतबार उक्त […]
एनसिडिएको महाधिवेशनमा कोशी प्रदेशबाट महासचिवसहित चारजनाको आकांक्षा
बिर्तामोड, साउन २७ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) को आसन्न १४ औँ महाधिवेशनका लागि कोशी प्रदेशबाट एक पदाधिकारीसहित चारजनाले आकांक्षा व्यक्त गरेका छन् । आज इटहरीमा सम्पन्न संघको झापा, मोरङ र सुनसरीका अध्यक्ष तथा […]
मेची उद्योग वाणिज्य संघको अगुवाइमा आँखा शिविर
मेचीनगर, साउन २४ । ‘दृष्टि जोगाऔँ, अन्धोपन घटाऔँ’ भन्ने मुल नाराका साथ मेची उद्योग वाणिज्य संघको आयोजनामा एक दिने निःशुल्क आँखा शिविर तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ । आज भएको कार्यक्रममा १९८ जनाको […]
आँखा पाक्ने रोग लाग्दा मोबाइल-कम्प्युटर नचलाउन सुझाव
बिर्तामोड, साउन २४ । पछिल्लो समय नेपालमा आँखा पाक्ने रोग (कन्जक्टिभाटस) तीव्र गतिमा फैलिएको छ । आँखामा प्रवेश गर्ने एडिनो भाइरसका कारण यो महामारी फैलिने गर्छ । यद्यपि, नेपालमा यही भाइरसका कारण कन्जक्टिभाटस फैलिएको भन्ने […]
‘लम्कि स्किन’ विरुद्व बिर्तामोड नगरको खोप अभियान
बिर्तामोड, साउन २१ । झापाको बिर्तामोड नगरपालिकाले पशुमा लाग्ने संक्रामक रोग ‘लम्कि स्किन’ विरुद्धको खोप लगाउन सुरु गरेको छ । आज (आइतबार) वडा नम्बर १० मा रहेको सफल गाई फार्मबाट यो रोग विरुद्वको खोप लगाउन […]
सेरोटाइप–२ स्वरूपको डेङ्गी बढी सक्रिय, झापामा २३८ सङ्क्रमित
बिर्तामोड, साउन १९ । नेपालमा डेङ्गी भाइरसको सङ्क्रमण सेरोटाइप–२ स्वरूप बढी सक्रिय रहेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप–२ स्वरूप बढी देखिएको हो । महाशाखाका किटजन्य रोग नियन्त्रण […]
तरकारीको विषादी जाँच्ने प्रयोगशाला खुलाउन सरकारसँग माग
बिर्तामोड, साउन १८ । उपभोक्ता जागरण अभियान झापाले एक सातादेखि बन्द रहेको बिर्तामोडको विषादी अवशेष परीक्षण प्रयोगशाला खुलाउन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । अभियानले आज झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलमार्फत कृषि तथा पशुपंछी […]
बिर्तामोडको तरकारी र फलफूलको विषादी जाँच्ने प्रयोगशाला ‘देखाउने दाँत’ मात्र
बिर्तामोड, साउन १८ । पूर्वकै ठुलो तरकारी बजार हो बिर्तामोडको कृषि उपज बजार स्थल । बिहान ४ बजेदेखि नै व्यापारीको घुइँचो लाग्ने यो बजार भएर तरकारी विषादी परीक्षण नभई उपभोक्ताको भान्सामा पुग्ने गरेको छ । […]