Category: 'अर्थ/वाणिज्य'

झापाका पालिकाको बजेट १३ अर्ब १८ करोड
बिर्तामोड, असार ११ । झापाको १५ वटा स्थानीय तहले १३ अर्ब १८ करोड ६६ लाख १२ हजार ६९१ रुपैयाँको अनुमानित बजेट ल्याएका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि जिल्लाका ८ नगरपालिका र ७ […]
सशस्त्र प्रहरीद्वारा जोरसिमलमा साढे तीन लाखको इलेट्रोनिक्स सामान बरामद
बिर्तामोड, असार ९ । सशस्त्र प्रहरीले मेचीनगरबाट भन्सार छलेर नेपाल भित्र्याइएको साढे तीन लाख मूल्यबराबरको मोबाइल पार्ट्स र अन्य सामान बरामद गरेको जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वार्टर झापा […]
बिर्तामोडको बजेट एक अर्ब ५१ करोड ८३ लाख
बिर्तामोड, असार ९ । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ५१ करोड ८३ लाख ८२ हजार रुपैयाँबराबरको बजेट प्रस्ताव गरेको छ । यो बजेट सामाजिक सुरक्षा भत्ताबाहेक हो । आजदेखि सुरु […]
असार पहिलो सातासम्म झापामा ३ प्रतिशत रोपाइँ
बिर्तामोड, असार ९ । धान सुपरजोन घोषणा भएको झापामा मनसुन सक्रिय नहुँदा रोपाइँको अवस्था निराशाजनक रहेको छ । हालसम्म करिब ३ प्रतिशत रोपाइँ भएको छ । झापामा असार १ गतेदेखि नै धान रोपाइँ सुरु भएको […]
मेची भन्सारद्वारा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन
मेचीनगर, असार ९ । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा रु १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१.५६ प्रतिशत […]
झापाका ४० जनालाई निःशुल्क सीप अभिवृद्धि तालिम
बिर्तामोड, असार ८ । स्विस सरकारको सहयोगमा सञ्चालित हेल्भेटास नेपाल इन्स्योर परियोजनाको वित्तीय साझेदारीमा आजदेखि झापामा १५ दिने सीप अभिवृद्धि तालिम सुरु भएको छ । झापाको बिर्तामोडस्थित प्रथम आइटी सिस्टम प्रालि र प्रयास प्रारम्भले प्रशिक्षणको […]
टिमाई खोलाबाट अवैध उत्खनन् गर्ने ५ वटा ट्रयाक्टर नियन्त्रणमा
बिर्तामोड, असार ८ । प्रतिबन्ध लगाइएको अवस्थामा खोलाबाट नदीजन्य वस्तु ओसारपसार गर्ने ५ वटा ट्रयाक्टरलाई झापाको बुद्धशान्ति गाउँपालिका क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ । बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ स्थित टिमाई खोलाबाट अवैधरुपमा ढुंगा ओसारपसार […]
झापा गाउँपालिकाको गाउँसभा सुरु
बिर्तामोड, असार ७ । झापाको झापा गाउँपालिकाको अठारौँ गाउँसभा सुरु भएको छ । गाउँसभामा गाउँपालिकाको आर्थिक वर्ष २०८२–८३ को नवौँ वार्षिक नीति तथा कार्यक्रम पेश भएको छ । आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम […]
बिर्तामोडमा टिभिएसको ‘मनसुन प्लान्टेसन एक्सचेन्ज मेनिया’ हुने
बिर्तामोड, असार ६ । नेपालमा लोकप्रिय टिभिएसको बाइक र स्कुटर प्रेमीहरूलाई लक्षित गर्दै झापाको बिर्तामोडमा ‘मनसुन प्लान्टेसन एक्सचेन्ज मेनिया’ हुने भएको छ । बिर्तामोडमा रहेको टिभिएसको आधिकारिक बिक्रेता पाथिभरा अटो लिंकमा यही असार ८ गते […]