बिर्तामोड, पुस २५ । पूर्वी नेपालको झापा, मोरङ र सुनसरीका कोच राजवंशी समुदायले मनाउँदै आएको भाक्का दिवसको सातौँ संस्करणको तयारी पूरा भएको छ । आयोजक राजवंशी समाज विकास समितिले आयोजनास्थलमा पत्रकार सम्मेलन गरेर सातौँ राष्ट्रिय […]
बिर्तामोड, पुस २५ । नेपाल गुणस्तर परिषद्ले खेलकुदमा प्रयोग हुने जुत्ताको गुणस्तर मापदण्ड पारित गरेको छ । परिषद्का अध्यक्ष एवम उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा बसेको १११औँ बैठकले नेपाल गुणस्तर तथा नापतौल विभागले […]
बिर्तामोड, पुस २४ । झापाको गरामनीमा रहेको सतासी डिर्पाटमेन्ट स्टोरले म्याद गुज्रिएको खाद्य पदार्थ बिक्री गरेको पाइएपछि बिर्तामोड नगरपालिकाले कारबाही गरेको छ । स्टोरबाट ग्राहकले खरिद गरेको रमपम चाउचाउ गत साउनमा नै समय सकिएको पाइएको […]
बिर्तामोड, पुस २४ । बचतकर्ताहरूको करोडौँ रकम हिनामिना गर्ने झापाका पाँचवटा सहकारी संस्थामाथि उजुरी परेको छ । उजुरी पर्नेमा पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्था भद्रपुर , समाजसेवी बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोड, जयपुर बहुउद्देश्यीय सहकारी संस्था […]
बिर्तामोड, पुस २२ । झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा जारी कोशी प्रदेशकै पहिलो जुत्ता–चप्पल महोत्सवमा हालसम्म ८५ लाख रुपैयाँको कारोबार भएको छ । महोत्सव आयोजकले आज महोत्सवस्थलमा पत्रकार सम्मेलन गरेर १० दिनको अवधिमा ८५ लाख रुपैयाँको […]
बिर्तामोड, पुस २० । नक्कली नम्बर प्लेट लगाएर चलाइरहेको चोरीको एउटा बोलेरो पिकअप र छवटा मोटरसाइकल झापा प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका ती सवारीसाधनहरूलाई मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइसकेको जिल्ला प्रहरी कार्यालय झापाले […]
बिर्तामोड, पुस २० । नेपाली प्लाइउड पैठारी रोक्न भारतले नयाँ नीति अघि सारेपछि नेपाली प्लाइउड व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । भारतले अन्तर्राष्ट्रिय गुणस्तरीय मापदण्ड (आइएसआइ) अनिवार्य लागु गर्ने भएपछि नेपाली प्लाइउड निर्यातमा समस्या हुने […]
बिर्तामोड, पुस २० । झापामा चेक बाउन्सका मुद्दा बढेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को पहिलो पाँच महिनामा ६५ वटा यस्ता प्रकृतिका मुद्दा दर्ता भएका छन् । सबैभन्दा बढी […]
बिर्तामोड, पुस २० । यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख, कर्मचारी, बिचौलिया र केही ड्राइभिङ सेन्टरको मिलिमतोमा छ महिनायता मात्रै हजारौँ अवैध लाइसेन्स वितरण भएको पाइएको छ । विगत छ महिनायता लिखित […]
बिर्तामोड, पुस १९ । झापाको बिर्तामोडमा माघ ९ गतेदेखि ३० गतेसम्म बिर्तामोड नगर पर्यटकीय दोस्रो महोत्सवको आयोजना हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परिषदको आयोजनामा महोत्सव आयोजना गर्न लागिएको आज […]