Category: 'अर्थ/वाणिज्य'
झापामा खाना पकाउने ग्यास अभाव, उपभोक्ता समस्यामा
बिर्तामोड, फागुन १९ । झापामा खाना पकाउने ग्यासको अभाव भएको छ । दुई सातादेखि झापाका बजार र ग्रामीण क्षेत्रमा ग्यास पाउन कठिन भएको उपभोक्ताहरुले गुनासो गरेका छन् । झापामा मेची, त्रिशक्ति, पाथिभरा ग्यास प्रयोग हुँदै […]
प्रदेश र स्थानीय तहको अनुदान कटौती गर्न मिल्दैन : वित्त आयोग
बिर्तामोड, फागुन १६ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान कटौती नगर्न केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ । यही फागुन ११ गतेको आयोगको बैठकले यस्तो निर्णय गरेको […]
सुनको मूल्यमा सामान्य गिरावट
बिर्तामोड, फागुन १५ । आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मोलमा सामान्य बढोत्तरी भएको छ। बिहीबारको तुलनामा सुनको मूल्य ५०० ले घटेको छ भने चाँदी बढेको छ । नेपाल […]
सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था
बिर्तामोड, फागुन १५ । नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ । केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१) को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी […]
झापामा चैते धान रोपाइँ सुरु
बिर्तामोड, फागुन १५ । जिल्लामा चैते धानको रोपाइँ सुरु भएको छ । कचनकवल गाउँपालिका क्षेत्रबाट चैते धान रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । चैतको दोस्रो हप्तासम्ममा जिल्लाभरि रोपाइँ सकिने अनुमान गरिएको […]
बिर्तामोडबाट भन्सार छलेको सामानसहित गाडी नियन्त्रणमा
बिर्तामोड, फागुन १४ । प्रहरीले झापाको बिर्तामोडबाट भन्सार छलेर नेपाल भित्र्याएको झन्डै ११ लाख रुपैयाँबराबरको अवैध सामान बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मारुती भ्यानमा भन्सार छलेर ल्याइएका सामानहरु अस्थायी प्रहरी […]
एसियन हाइवेको काँकरभिट्टा–लौकही पूर्वी खण्डमा १३ किलोमिटर कालोपत्र
बिर्तामोड, फागुन १४ । निर्माणाधीन एसियन हाइवेको काँकरभिट्टा–लौकही पूर्वी खण्डमा १३ किलोमिटर कालोपत्र भएको छ । पूर्वपश्चिम राजमार्ग विभिन्न खण्डमा विस्तार भइरहेको छ । कुल ९५.७६ किलोमिटर सडक विस्तारको योजनामध्ये पूर्वी खण्ड (काँकरभिट्टादेखि ४५ किलोमिटर […]
उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मीः उमेश डालमिया जिल्ला नगर उपाध्यक्षमा सशक्त उम्मेदवार
बिर्तामोड, फागुन १३ । निजी क्षेत्रको व्यावसायिक छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) को चुनावी सरगर्मी बढेको छ । आगामी चैत २८ र २९ गते हुने महासंघको ६० औँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन […]
यस्तो छ बिर्तामोडमा आज तरकारीको मूल्य
बिर्तामोड, फागुन १३ । झापाको बिर्तामोड कृषि थोक बजारमा फूलकोपी र टमाटरको भाउ घटेको छ । आज हटिया लाग्ने दिन बुधबार कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार नेपाली […]



