Category: 'अर्थ/वाणिज्य'
सिभिल बैंकद्वारा नगदरहित अभियानको सुरुवात
बिर्तामोड, चैत १३ । सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिँदै झापा बिर्तामोडका टेम्पु चालकलाई क्युआर कोड वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच बैंकले बिर्तामोड आसपासमा टेम्पु चलाउने ५१ जना चालकलाई क्युआर कोड प्रदान […]
प्रसाईं सुपर मार्केटमा युनिकम नेपाल
बिर्तामोड, चैत १० । नेपाल व्यापार कर्मचारी संघ (युनिकम नेपाल) को बिर्तामोड नगर समितिअन्तर्गत प्रसाईं सुपर मार्केटमा समिति गठन भएको छ । सो मार्केटमा श्रम गर्दै आएका व्यापार कर्मचारीहरुको एक भेलाले अम्बिका भट्टराईको अध्यक्षतामा १६ […]
युनिकमद्वारा संघका पदाधिकारी–सदस्यलाई स्वागत–सम्मान
बिर्तामोड, चैत १० । नेपाल व्यापार कर्मचारी संघ (युनिकम नेपाल) ले बिर्तामोड उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुसँग परिचय गर्दै स्वागत–सम्मान गरेको छ । व्यवसायी र श्रमिकबीच प्रगाढ सम्बन्ध स्थापनामा भूमिका खेल्दै आएको युनिकमले […]
स्थानीय उत्पदानमा जोड दिऔँ : वरिष्ठ उपाध्यक्ष ढकाल
बिर्तामोड, चैत ६ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय उत्पादन र बजारीकरणमा विशेष सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । शुक्रबार बिर्तामोड उद्योग वाणिज्य संघको पद हस्तान्तरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै […]
संघको पद हस्तान्तरण आज, भट्टराई इतिहासकै सफल अध्यक्ष
बिर्तामोड, चैत ६ । बिर्तामोड उद्योग वाणिज्य संघको पद हस्तान्तरण आज भव्य कार्यक्रमका बीच हुँदैछ । फागुन १६ गते सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारी तथा कार्यकारिणी सदस्यले आज पदभार ग्रहण गर्ने छन् । नेपाल उद्योग वाणिज्य […]
बिएन्डसीले ऐनअनुसार नै सम्बन्धन पाउँ भनेको हो: दुर्गा प्रसाईं
बिर्तामोड, चैत ३ । झापास्थित प्रस्तावित बिएन्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा भएको व्यवस्थाअनुसार नै आफूहरुले सम्वन्धन प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले […]
अन्तुमा एक्सेल डेभलपमेन्ट बैंकको क्युआर कोड
इलाम, फागुन २६ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यसहित क्युआरमार्फत भुक्तानी सुरु गरेको छ । सूर्योदय नगरपालिकाअन्तर्गत अन्तु डाँडा सामुदायिक होमस्टेहरुमा नगदरहित भुक्तानी सेवाको शुभारम्भ सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले […]
मेगा कम्प्लेक्समा युनिकम
बिर्तामोड, फागुन २४ । नेपाल व्यापार कर्मचारी संघ (युनिकम) को बिर्तामोडस्थित मेगा कम्प्लेक्समा समिति गठन भएको छ । सोमबार आयोजित एक कार्यक्रमका बीच सुनिता दर्जीको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिको सचिवमा […]
झापा उद्योग संघको अध्यक्षमा श्रेष्ठ
भद्रपुर, फागुन २२ । झापा उद्योग संघको अध्यक्षमा यमबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार संघको कार्यालय भद्रपुरमा भएको निर्वाचनबाट श्रेष्ठसहित सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । यसअघि संघको वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ गणेश […]



