Category: 'अर्थ/वाणिज्य'
महावीरको किताब २ लाख प्रति बिक्री
बिर्तामोड, साउन ६ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख १८ हजार प्रति बिक्री भएको छ । केन्द्रको सहयोगार्थ पुस्तक बिक्रीका लागि बिर्तामोड […]
कोशी प्रदेशमा ६६ औषधि पसल सिल, लागुऔषध बेच्नेलाई कारबाहीको माग
बिर्तामोड, साउन ६ । औषधि व्यवस्था विभाग विराटनगरले १०७ वटा फार्मेसीलाई निलम्बन गर्नुका साथै ६६ वटा फार्मेसी (औषधि पसल)लाई सिलबन्दी गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा नियमविपरीत काम गर्ने औषधि फार्मेसीहरूलाई कारबाही गरिएको औषधि […]
बिर्तामोडमा क्याफे सोल र टिसो वेयर सञ्चालनमा
बिर्तामोड, साउन ५ । कफी पिउने संस्कृति बढ्दै गइरहेको बेला झापाको बिर्तामोडको भद्रपुररोडमा नयाँ कफी सप सञ्चालनमा आएको छ । क्याफे सोल नामको कफी सप आजबाट विधिवत सञ्चालनमा आएको हो । भद्रपुररोडस्थित विद्युत प्रधिकरण अगाडि […]
बिर्तामोडको प्लाई उद्योगले असर गरेको भन्दै ध्यानाकर्षण
बिर्तामोड, साउन ५ । झापाको बिर्तामोड–९ मा रहेको सिद्धिविनायक प्लाई उद्योगबाट फैलिएको प्रदूषणले स्वास्थ्यमा असर पुगेको भन्दै स्थानीयबासीहरुले ध्यानाकर्षण गराएका छन् । बस्तीको नजिकै रहेको प्लाई उद्योगबाट निस्किने धूँवाले मानव स्वास्थ्य र वातावरणमा असर परिरहेको […]
झापामा केन्द्रीय सरकारको साढे ४ अर्बभन्दा बढी बजेट फ्रिज
बिर्तामोड, साउन ४ । झापामा गत आर्थिक वर्षमा केन्द्रीय सरकारको साढे ४ अर्बभन्दा बढी बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका अनुसार गएको आर्थिक वर्ष २०८१–८२ मा ४ अर्ब ५२ करोड ८३ लाख […]
चियाको निर्यात बढ्यो, अलैँचीको घट्यो
बिर्तामोड, साउन ४ । झापाको काँकरभिट्टा नाकाबाट चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ को तुलानामा २०८१/८२ मा चियाको निर्यात ४०.५ प्रतिशले बढेको हो । आर्थिक वर्ष २०८०/८१ मा काँकरभिट्टा नाकाबाट १ […]
वैदेशिक रोजगार व्यवसायी संघ झापाको प्रवक्तामा भट्टराई, महासचिवमा खत्री
बिर्तामोड, साउन २ । वैदेशिक रोजगार व्यवसायी संघ झापाको प्रवक्तामा ओमप्रकाश भट्टराई मनोनित भएका छन् । संघको प्रथम स्थापना दिवस तथा वार्षिक साधारणसभाले कार्यसमिति सदस्य भट्टराईलाई प्रवक्तामा मनोनयन गरेको हो । त्यस्तै, साधारणसभाले संघको उपाध्यक्षमा […]
बिर्तामोडबाट सवा दुई लाख ट्याब्लेट लागुऔषध बरामद
बिर्तामोड, साउन २ । झापाको बिर्तामोडबाट प्रहरीले बरामद गरेको प्रतिबन्धित औषधिजन्य लागुऔषध झन्डै सवा दुई लाख ट्याब्लेट क्याप्सुल रहेको सार्वजनिक गरेको छ । आज इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रहरीले हिजो बिहान […]
चिया बगानबाहेकका श्रमिकको बढ्यो तलब
बिर्तामोड, साउन २ । श्रमिकहरूका लागि नयाँ न्यूनतम पारिश्रमिक साउन १ गतेदेखि लागु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बिहीबार बसेको त्रिपक्षीय बैठकले चिया बगान बाहेकका सबै क्षेत्रका श्रमिकका लागि मासिक तलब […]




