Category: 'अर्थ/वाणिज्य'
थलिँदै लघुवित्त वित्तीय संस्था ! असुली घट्यो, खराब कर्जामा वृद्धि
बिर्तामोड, फागुन १३ । देशका लघुवित्त वित्तीय संस्थाहरु क्रमशः थलिँदै जान थालेका छन् । केही वर्षयता कोरोना महामारीको प्रभाव, मेडिकल व्यवसायी दुर्गा प्रसाईं लगायतको लघुवित्त बहिस्कार अभियानदेखि विभिन्न गतिविधिको प्रभाव अहिले लघुवित्त क्षेत्रमा देखिन थालेको […]
सुन तोलाको ३ लाख १३ हजार ५००
बिर्तामोड, फागुन ११ । सुनको मूल्य सोमबार पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार १० ग्राम सुनको मूल्य २ […]
उद्योग वाणिज्य महासंघलाई लाग्यो चुनावः ढकाल नेतृत्वमा उम्मेदवार घोषणा हुँदै
बिर्तामोड, फागुन ११ । नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी दौडधुप सुरु भएको छ । महासंघको ६० औँ वार्षिक साधारणसभाबाट चयन हुने नयाँ कार्यसमितिको लागि चुनाव लागेको हो । यही चैत २८ र २९ गते हुने […]
मुसुरो दलको निर्यातमा ३१६ प्रतिशतको विशाल वृद्धि
बिर्तामोड, फागुन ११ । झापाको मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म मुसुरो दालको निर्यातमा ३१६ दशमलव २० प्रतिशतको विशाल वृद्धि भएको छ । मेची भन्सारबाट निर्यात हुने अन्य वस्तुहरूको अवस्था भने […]
घट्यो चिया, प्लाउड र अम्रिसोको निर्यात
बिर्तामोड, फागुन ११ । झापाको मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म मुख्य निर्यातजन्य वस्तु चियाको व्यापारमा गिरावट आएको छ । कार्यालयको तथ्याङ्क अनुसार चिया निर्यात २६ दशमलव ७० प्रतिशतले घटेको देखिन्छ […]
५९ प्रतिशतले बढ्यो अलैँचीको निर्यात
बिर्तामोड, फागुन ११ । झापाको मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म ८ अर्ब ६१ करोड २० लाख ७ हजार रुपैयाँ बराबरको पुगेको छ । अलैँची निर्यात ५९ दशमलव ८० प्रतिशतले बढेको […]
सात महिनामा २२ अर्बभन्दा बढीको दाल र तरकारी आयात
बिर्तामोड, फागुन ११ । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा दाल तथा तरकारीजन्य वस्तु आयातमा २२ अर्ब २५ करोड ७८ लाख ३५ हजार रुपैयाँ बाहिरिएको छ । यो अवधिमा ५ लाख १९ हजार ४२८.७२ मेट्रिक […]
धान, चामल र मकैमा बाहिरियो ३५ अर्ब ६२ करोड
बिर्तामोड, फागुन ११ । चालु आर्थिक वर्षको सात महिनामा ७ लाख ४४ हजार ९९४.९९ मेट्रिक टन खाद्यान्न (अनाज) आयात हुँदा ३५ अर्ब ६२ करोड रुपैयाँ बाहिरिएको छ । उक्त अनाज आयात हुँदा भन्सारबाट २ अर्ब […]
खाद्यान्न र तरकारी आयातमा ५७ अर्ब ८८ करोड बाहिरियो
बिर्तामोड, फागुन ११ । चालु आर्थिक वर्षको सात महिना (माघ मसान्त) सम्ममा खाद्यान्न र तरकारी आयातमा ५७ अर्ब ८८ करोड रुपैयाँ बराबरको रकम बाहिरिएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार ३५ अर्ब ६२ करोड […]



