Category: 'अर्थ/वाणिज्य'
शिखर साकोसका कर्मचारीद्वारा अक्सिजन बैंकका लागि ३० हजार सहयोग
बिर्तामोड, जेठ ६ । अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न एकका लागि एक अभियानले सुरु गरको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानअन्तर्गत शिखर साकोसका कर्मचारीले ३० हजार रुपैयाँ प्रदान गरेका छन् । कर्मचारीले संस्थाका अध्यक्ष दिपेन्द्र […]
बिएन्डसीलाई सम्बन्धन : मेचीमा बल्ल बस्यो मेडिकल उच्च शिक्षाको जग
बिर्तामोड, जेठ ६ । घर आँगनममा चिकित्सा शिक्षा पढेर चिकित्सक बन्ने साविक मेची अञ्चलका मेधावी विद्यार्थीको सपना बल्ल पूरा भएको छ । झापाको बिर्तामोडस्थित प्रस्तावित बिएन्डसी कलेज एन्ड रिसर्ज सेन्टर प्रालिले स्नातक तह (एमबिबिएस) कक्षा […]
एक्सेलको १० लाखसम्मको ‘इडिबिएल्स कोभिड केअर लोन’ योजना
बिर्तामोड, जेठ ६ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोगका कारण नागरिककोे स्वास्थ्य उपचारमा सघाउ पु¥याउने उद्देश्यले ‘इडिबिएल्स कोभिड केअर लोन’ योजना सार्वजनिक गरेको छ । १० लाखसम्मको यो योजना किस्ताबन्दीमा […]
बिएन्डसीलाई काठमाडौँ विश्वविद्यालयले सम्बन्धन दिने निर्णय
बिर्तामोड, जेठ ४ । झापाको बिर्तामोडमा रहको बिएन्डसी मेडिकल कलेज एन्ड रिसर्च सेन्टरले सम्बन्धन पाउने निर्णय भएको छ । प्रस्तावित सो मेडिकल कलेजलाई काठमाडौँ विश्वविद्यालयले सम्बन्धन दिने निर्णय गरेको हो । विश्वविद्यालयले सिट संख्यासहित सम्बन्धनको […]
छठ समाजद्वारा अक्सिजन बैंकका लागि ७५ हजार सहयोग
बिर्तामोड, जेठ ४ । अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न एकका लागि एक अभियानले सुरु गरको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानअन्तर्गत छठ समाज सेवा समिति बिर्तामोडले ७५ हजार रुपैयाँ प्रदान गरेको छ । समाजका अध्यक्ष […]
सदस्यको मनोबल उच्च राख्न शिखर साकोसको योजना
बिर्तामोड, जेठ ३ । शिखर बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्यहरुलाई यो कोभिड संक्रमणको बेला ‘नआत्तिनुस्, मनोबल उच्च राख्नुस्, शिखर साकोस छ तपाईंको साथमा’ कार्यक्रम ल्याएको छ । संस्थाले सदस्य तथा कर्मचारीको मनोबल […]
विराट अर्जुनको कोभिड लक्षित कार्यक्रम
बिर्तामोड, जेठ ३ । कोभिड–१९ को दोस्रो लहरले मानिस आक्रान्त बनिरहेका बेला बिर्तामोडको एक सहकारीले आफ्ना सेयर सदस्यका लागि राहत कार्यक्रम ल्याएको छ । विराट अर्जुन उपभोक्ता सहकारी संस्थाले कोरोना संक्रमित सेयर सदस्यका लागि विभिन्न […]
अभियानलाई जुट्यो २५० अक्सिजन सिलिन्डरको सहयोग
बिर्तामोड, जेठ १ । एकका लागि एक अभियानले सुरु गरको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानमा २५० वटाभन्दा बढी अक्सिजन सिलिन्डरबापतको नगद सहयोगको प्रतिबद्धता आएको छ । अभियानले आज शनिबार जुम एप्समार्फत गरेको पत्रकार सम्मेलन […]
एक व्यक्ति एक सिलिन्डर: किंग्सटन इन्स्टिच्युटद्वारा १० थान सिलिन्डर सहयोग
बिर्तामोड, जेठ १ । अस्ट्रेलियाको किंग्सटन इन्स्टिच्युटले ‘एक व्यक्ति एक सिलिन्डर’ अभियानअन्तर्गत १० थान सिलिन्डरबापतको नगद सहयोगको प्रतिबद्धता जनाएको छ । अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न एकका लागि एक अभियानले एक सिलिन्डरबापत १५ हजार रुपैयाँ […]




