Category: 'अर्थ/वाणिज्य'
बिर्तामोडकी महिला ब्राभित्र लुकाइराखेको सुनसहित पक्राउ
बिर्तामोड,साउन २५ । झापा बिर्तामोडकी एक महिला भित्री बस्त्र (ब्रा)भित्र लुकाइराखेको सुनसहित पोखरामा पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–१ घर भई हाल काठमाडौंको जोरपाटीमा बस्दै आएकी ४५ वर्षीया कल्पना गुरुङ रहेको प्रहरीले जनाएको […]
झापामा टमाटरको मूल्य प्रतिकिलो २०० रुपैयाँ
बिर्तामोड, साउन २५ । टमाटर अर्थात गोलभेँडाको मूल्य प्रतिकिलो २०० रुपैयाँसम्म पुगेको छ । यो बिर्तामोड क्षेत्रको खुद्रा मूल्य हो । झापाका सबै ठाउँमा यही मूल्य रहेको छ । कृषि बजार व्यवस्थापन समिति बिर्तामोडका अनुसार […]
मेची उद्योग वाणिज्य संघको अगुवाइमा आँखा शिविर
मेचीनगर, साउन २४ । ‘दृष्टि जोगाऔँ, अन्धोपन घटाऔँ’ भन्ने मुल नाराका साथ मेची उद्योग वाणिज्य संघको आयोजनामा एक दिने निःशुल्क आँखा शिविर तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ । आज भएको कार्यक्रममा १९८ जनाको […]
५ रुपैयाँको सिक्का प्रचलनमा ल्याइने, डिजाइन नयाँ हुने
बिर्तामोड, साउन २३ । सरकारले ५ रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैंठकले उक्त परिमाणमा सिक्का टकमरी गर्न स्वीकृति दिने निर्णय गरेको हो […]
१० करोडभन्दा बढी कारोबार गर्ने सहकारीलाई गोएएमएलमा जान निर्देशन
बिर्तामोड, साउन २३ । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूलाई अविलम्ब गोएएमएलमा दर्ता हुन सहकारी विभागले निर्देशन दिएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ र सो अन्तर्गत बनेका नियमावलीको प्रभावकारी कार्यान्वयनका लागि विभागले […]
धरौटी लिएर कन्टेनर छाडियो, कर्मचारीमाथि छानबिन हुने
मेची भन्सार राजश्व छली प्रकरण बिर्तामोड, साउन १९ । राजश्व अनुसन्धान कार्यालय इटहरीले मेची भन्सारबाट बाहिरिएको कन्टेरले राजश्व छलेको पुष्टि भएसँगै धरौटी बापतको रकम लिएर कन्टेनर छाडेको छ । राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश […]
अलैँचीको भाउ छ वर्षयताकै उच्च, प्रतिमन ६१ हजार
बिर्तामोड, साउन १९ । पछिल्लो समय बर्सेनि ओरालो लागेको अलैँचीको भाउ छ वर्षयताकै उच्च भएको छ । पूर्वी पहाडको मुख्य नगदेबाली अलैँचीको भाउ पाउने भएपछि कृषक खुसी भएका छन् । नयाँ उत्पादन बजार निस्कनै लाग्दा […]
तरकारीको विषादी जाँच्ने प्रयोगशाला खुलाउन सरकारसँग माग
बिर्तामोड, साउन १८ । उपभोक्ता जागरण अभियान झापाले एक सातादेखि बन्द रहेको बिर्तामोडको विषादी अवशेष परीक्षण प्रयोगशाला खुलाउन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । अभियानले आज झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलमार्फत कृषि तथा पशुपंछी […]
बिर्तामोडको तरकारी र फलफूलको विषादी जाँच्ने प्रयोगशाला ‘देखाउने दाँत’ मात्र
बिर्तामोड, साउन १८ । पूर्वकै ठुलो तरकारी बजार हो बिर्तामोडको कृषि उपज बजार स्थल । बिहान ४ बजेदेखि नै व्यापारीको घुइँचो लाग्ने यो बजार भएर तरकारी विषादी परीक्षण नभई उपभोक्ताको भान्सामा पुग्ने गरेको छ । […]



