बिर्तामोड, जेठ २१ । झापाको बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नौ हजारभन्दा बढी घरपरिवारलाई खानेपानी वितरण गर्दै आएको छ । संस्थाले बिर्तामोडको १० वटै वडा र अर्जुनधारा–५, ६ र ११ का केही […]
मेचीनगर, जेठ १८ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले राजश्व छलेको आशंकामा ५३ बोरा सुपारीसहित एउटा पिकअप भेन नियन्त्रणमा लिएको छ । नेपालमा उत्पादित उसिनेको २ हजार ३७८ किलो सुपारीसहित प्रदेश १–०१–००१ च ७१२५ नम्बरको पिकअप […]
बिर्तामोड, जेठ १८ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले जेठ १९ गतेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेल […]
बिर्तामोड, जेठ १८ । झापामा सुपारी प्रशोधनका लागि ४० लाख रुपैयाँ अनुदान दिइएको छ । कृषि ज्ञान केन्द्रले जिल्लाका सातवटा सुपारी उद्योगलाई सुपारी छोडाउने मेसिन र टहरा निर्माणका लागि ४० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको […]
बिर्तामोड, जेठ १८ । पछिल्लो समय गर्मी बढेसँगै झापाका मुख्य सहर तथा ग्रामीण क्षेत्रमा आइसक्रिमको व्यापार तथा कारोबार बढेको छ । गर्मीको कारण दैनिक विभिन्न स्वाद र किसिमका आइसक्रिम किन्ने ग्राहक बढेसँगै यसको कारोबारमा समेत […]
बिर्तामोड, जेठ १८ । एसियाली राजमार्गको रुपमा स्तरोन्नति भइरहेको पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–केरखा खण्डमा १० वटा पुल र ६५ वटा कल्भर्टको निर्माण धमाधम भइरहेको छ । एसियाली विकास बैंकको सहयोगमा नेपाल सरकारले स्तरोन्नति गरिरहेको काँकरभिट्टा–लौकही खण्डको […]
मेचीनगर, जेठ १६ । मंगलबार मध्यरातमा आएको पानीसहितको हावाहुरीले झापा मेचीनगरको एक भेनियर उद्योगमा डेढ करोड रुपैयाँभन्दा बढीको क्षति गरेको छ । मेचीनगर-१० लालपानीमा रहेको शिवम प्लाई उद्योगमा एक करोड ५० लाख रुपैयाँबराबरको भौतिक क्षति […]
बिर्तामोड, जेठ १६ । झापाको भद्रपुरस्थित नारायणराज प्रोडक्सन प्रालिद्वारा उत्पादित पराग पान मसलामा तामाको तार भेटिएको छ । बिर्तामोड नगरपालिका–५ घर भएका घिमिरे थर भएका एक व्यक्तिले बुधबर बिहान पराग खाँदा तामाको तार भेटिएको हो […]
बिर्तामोड, जेठ १५ । सरकारले ५ लाख भूमिहीन परिवारलाई लालपुर्जा दिने घोषणा गरेको छ । बजेट वक्तव्यमार्फत अर्थमन्त्री वर्षमान पुनले भूमि आयोगमार्फत थप ५ लाख परिवारलाई लालपूर्जा दिने बताए । सरकारले भूमि प्रशासनलाई डिजिटलाइज्ड गर्ने […]
बिर्तामोड, जेठ १५ । सरकारले वैदेशिक रोजगारीमा जानुअघि लिनुपर्ने अभिमुखीकरण तालिमलाई निःशुल्क गर्ने भएको छ । अर्थमन्त्री वर्षमा पुनले मंगलबार संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै वैदेशिक रोजगारीमा जाँदा लाग्ने अभिमुखीकरण […]