Category: 'अर्थ/वाणिज्य'

अलस्का अटो मोबाइल्समा टाटाका तीन नयाँ इभी कार सार्वजनिक
बिर्तामोड, चैत १० । झापाको बिर्तामोडमा रहेको टाटा गाडीको आधिकारिक बिक्रेता अलस्का अटो मोबाइल्समा टाटाका नयाँ तीनवटा इभी कार सार्वजनिक गरिएको छ । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बिर्तामोडस्थित […]
अलैँचीको गुणस्तर सुधार र बजारीकरणका लागि महासंघको सोलुमा अन्तरक्रिया
बिर्तामोड, चैत १० । अलैँची खेतीमा देखिएका समस्या समाधानका लागि नेपाल अलैँची व्यवसायी महासंघको टोलीले यतिबेला अलैँची उत्पादित पूर्वी पहाडी जिल्लामा निरन्तर कार्यक्रम गरिरहेको छ । यही क्रममा अलैँची उत्पादनदेखि बजारीकरणमा देखिएका समस्या समाधानको पहलका […]
मेचीनगरको वैभव भेनियर उद्योगमा आगलागी
मेचीनगर, चैत ९ । झापाको मेचीनगर–१४ मा रहेको वैभव भेनियर उद्योगमा आगलागी भएको छ । आगलागीबाट भेनियरबाट उत्पादित लाखौँको सामग्री जलेर नष्ट भएको छ । शनिबार बिहान ११ः२५ बजे भेनियरमा कार्यरत कामदार बस्ने क्वार्टरबाट विद्युत […]
युनिकम नेपाल र उद्योग वाणिज्य महासंघ गण्डकीबीच ११ बुँदे सम्झौतामा हस्ताक्षर
बिर्तामोड, चैत ९ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश र नेपाल व्यापार कर्मचारी संघ (युनिकम) नेपालबीच ११ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । असल श्रम सम्बन्ध सुदृढ बनाउँदै श्रम कानुनको व्यावहारिक कार्यान्वयनका निमित्त […]
नेपाल अडिटर्स एसोसिएसन झापा अध्यक्षमा बुढाथोकी
बिर्तामोड, चैत ९ । नेपाल अडिटर्स एसोसिएसन झापाको अध्यक्षमा पर्शुराम बुढाथोकी सर्वसम्मत निर्वाचित भएका छन् । नेपाल अडिटर्स एसोसिएसन झापाको सातौँ जिल्ला अधिवेशनबाट वुढाथोकीको अध्यक्षतामा १५ सदस्यीय समिति चयन भएको हो । नेपाल अडिटर्स एसोसिएसन […]
अवैध सामानसहित भारतीय कार र चालक नियन्त्रणमा
बिर्तामोड, चैत ९ । झापाको मेचीनगरमा अवैध सामान लिएर भारतबाट आउँदै गरेको कारसहित कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारत पश्चिम बंगाल दार्जिलिङ खोरीबारी थाना भतासी प्रेमाजोत बस्ने ३४ वर्षीय अमित सिंह […]
बिर्तामोडमा करोडौँ रकम ठगेर भागे मनकामना हार्डवेयरका रौनियार
बिर्तामोड, चैत ९ । झापाको बिर्तामोड-४ एक किलोमिटरमा आफ्नै घरमा मनकामना हार्डवेयर पसल सञ्चालन गर्दै आएका विक्की रौनियार करोडौँ रकम ठगेर भागेका छन् । करिब दस दिनअघि घरमा ताला लगाएर सपरिवार बेपत्ता भएको पीडितहरुले बताएका […]
इन्भेस्टमेन्ट मेगा बैंकद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
बिर्तामोड, चैत ८ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बिर्तामोड शाखाले एमिटी एजुकेसन फाउन्डेसन बिर्तामोडका विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकको ग्लोबल मनी विक्को अवसर पारेर कक्षा ११, १२ र बिबिएसमा अध्ययनरत् […]
बिर्तामोडको सहकारीको साढे तीन करोड हिनामिना गर्ने कर्मचारी पक्राउ
बिर्तामोड, चैत ७ । बिर्तामोडमा मुख्य कार्यालय रहेको एक सहकारी संस्थाको तीन करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गर्ने सहकारीका कर्मचारी पक्राउ परेका छन् । तीन करोड ३५ लाख ४०० रुपैयाँ हिनामिना गरेको आरोपमा सहकारीका शिवगञ्ज […]