Category: 'अर्थ/वाणिज्य'

मेचीनगरका शर्मा बैंकिङ कसुर मुद्दामा पक्राउ
बिर्तामोड, पुस ५ । झापा मेचीनगरका गुञ्जन शर्मा बैंकिङ कसुर मुद्दामा काठमाडौँबाट पक्राउ परेका छन् । फरार प्रतिवादी रहेका उनलाई हिजो पक्राउ गरिएको हो । मेचीनगर ९ घर भई हाल काठमाडौँ महाराजगञ्जमा बस्दै आएका ४२ […]
झापामा खनजोत बेगरै मकै खेती
बिर्तामोड, पुस ४ । झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ । कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रमअन्तर्गत यहाँको तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको हो । ती स्थानमा बिर्तामोड-९, कचनकवल-१ र बाह्रदशी-६ मा […]
दमकमा होटलमा दुई युवतीसँग बसेका व्यक्ति मृत भेटिए
दमक, पुस ४ । झापाको दमक बसपार्कमा रहेको मिलन होटेल एन्ड लजमा दुईजना युवतीसँग राति बसेका एक व्यक्ति आज बिहान मृत भेटिएका छन् । प्रहरीका अनुसार सिन्धुलीका सुनुवार थर भएका अन्दाजी ४५ वर्षका व्यक्ति मृत […]
सस्तिँदै बिर्तामोडको तरकारी बजार; प्याज ७५, आलु ६५, टमाटर ५७ रुपैयाँ
बिर्तामोड, पुस ३ । झापको बिर्तामोड कृषि थोक बजारमा प्याज, टमाटर लगायत तरकारीको मूल्य पछिल्ला दिन घट्दै गएको छ । आज बुधबार हटिया लाग्ने दिन प्याज प्रतिकिलो अधिकतम ७५ र न्यूनतम ७० रुपैयाँमा कारोबार भएको […]
मिटर बाइपास गरेर विद्युत चोर्ने हल्दिबारीका आठवटा मिटर जफत
बिर्तामोड, पुस ३ । झापाको हल्दिबारीमा मिटर बाइपास गरेर विद्युत चुहावट गरिरहेका आठवटा मिटर जफत गरिएको छ । विद्युत मिटरमा बाइपास गरी विद्युत चुहावट गरिरहेको अवस्थामा हल्दिबारी-१ गोलधापबाट ती मिटर जफत गरिएको अनारमनी वितरण केन्द्रका […]
खरेलद्वारा जन्मदिनमा वाणिज्य संघको कोषलाई २१ हजार प्रदान
बिर्तामोड, पुस २ । नेपाल औषधि व्यवसायी संघ झापाका पूर्वउपाध्यक्ष प्रदिप खरेलले आफ्नो जन्मदिनको अवसरमा ‘व्यवसायी राहत कोष’ का लागि २१ हजार एक रुपैयाँ प्रदान गरेका छन् । प्रदिप फार्मेसीका सञ्चालक, लायन्स क्लब अफ बिर्तामोडका […]
अघिल्लो वर्षको निर्यातः अलैँची, छुर्पी, चिया, अदुवाको घट्यो, अम्रिसो र प्लाइउडको बढ्यो
बिर्तामोड, पुस २ । नेपाली वस्तुहरु अलैँची, छुर्पी, चिया, अदुवाको निर्यात पछिल्लो वर्ष घटेको तथ्यांकले देखाएको छ । अम्रिसो र प्लाइउडको भने निर्यात बढेको छ । आर्थिक वर्ष २०७८/७९ मा अलैँची ४ अर्ब ८१ करोड […]
दमकको हिमालय चिया बगानका मजुदरलाई घर खाली गर्न आदेश
दमक, पुस २ । झापा दमकको हिमालय महालक्ष्मी टि गार्डेन एन्ड फार्मिङ प्रालिले मजदुरहरूलाई ‘घर खाली गर्नू’ भनी पत्राचार गर्न थालेको छ । पूर्वराजाको चिया उद्योगको व्यवस्थापन सोल्टी समूहले हेरिरहेको छ । तर, व्यवस्थापनले सेवानिवृत्त […]
तोलामा २२०० घट्यो सुनको भाउ
बिर्तामोड, मंसिर ३० । झापासहित नेपाली बजारमा आइतबार सुनको मूल्य घटेर कारोबार भएको छ । शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य २२०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । शुक्रबार छापावाल सुन तोलामा १ […]