बिर्तामोड, साउन ६ । झापा गाउँपालिकामा रहेको कुवाडीदेवी टि इस्टेटमा काम गर्ने मजदुरहरुले आफूले श्रम गरेको ज्याला नपाएपछि आन्दोलनमा उत्रिएका छन् । कुवाडीदेवी टि इस्टेटका श्रमिकहरुले ४ महिनादेखि ज्याला नपाएको भन्दै शुक्रबारदेखि काम ठप्प पारेका […]
मेचीनगर, साउन ५ । भारतीय बजार किनमेल गरी ल्याइएका एक सय रुपैयाँभन्दा बढीका सामानमा अब भन्सार शुल्क लाग्ने भएको छ । सरकारले साउन १ गतेदेखि लागु हुनेगरी यस्तो नियम लगाएपछि झापाका सीमावर्ती नाका काँकरभिट्टा, भद्रपुर […]
बिर्तामोड, साउन ५ । कोशी प्रदेशभरि कार्यक्षेत्र भएको झापाको एक्सेल डेभलपमेन्ट बैंकले आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ पिन्ट रगत संकलन भएको छ । आज झापाको बिर्तामोडमा आयोजना गरिएको रक्तदान कार्यक्रममा पानीझरीका बाबजुद रक्तदाताहरुको सहभागिता रहेको […]
बिर्तामोड, साउन ५ । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले ऋणी सदस्यको कर्जा मिनाहा गरेको छ । झापाको बिर्तामोड–४ निवासी सरस्वती भट्टराईको मृत्युपछि कर्जा मिनाहा गरिएको हो । शिक्षा बहुउद्देश्यीय सहकारीमा नियमित कारोबार गर्दै आएकी भट्टराईको गत […]
बिर्तामोड, साउन ३ । ट्राफिक नियम उल्लंघन गरी सवारीसाधन चलाउने चालक र सवारी धनीले अब कोसी प्रदेशमा बैंकबाट जरिवाना भुक्तानी गर्नुपर्ने भएको छ । कोसी प्रदेशमा लागु हुनेगरी पहिलोपटक सोमबारदेखि बैंकमार्फत जरिवाना भुक्तानीको व्यवस्था मिलाइएको […]
मेचीनगर, साउन २ । सामाजिक सञ्जल र सदस्यहरुबाट तीव्र विरोध र आलोचना भएपछि मेचीनगरको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले आफ्नो निर्णय फिर्ता लिएको छ । एनएमसीले हिजो आफ्ना सदस्यलाई मोबाइलमा सन्देश पठाउँदै सदस्यको […]
हामी गिरीबन्धु टी इस्टेट प्रा. लि. (कम्पनी) का संस्थापक शेयरधनी हौं । यो कम्पनी झापा जिल्ला विर्तामोड नगरपालिका वडा नं। ६ मा मिति २०२०।०४।२७ मा दर्ता भएको र कम्पनीको स्थापना हुँदाका वखत हामी (कृष्णकुमार गिरी, […]
बिर्तामोड, साउन १ । ज्यालाबृद्धिको माग गर्दै झापामा चिया श्रमिकहरू आन्दोलित बनेका छन् । उनीहरुले आइतबारदेखि आन्दोलन सुरु गरेका हुन् । उद्योगीसँग पटकपटक भएको वार्ता निष्कर्षविहीन बनेपछि श्रमिकले आन्दोलन सुरु गरेका हुन् । ज्यालाबृद्धि नगरेको […]
बिर्तामोड, असार २५ । प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत सञ्चालित ‘गाई ब्लक विकास’ कार्यक्रम झापाको अर्जुनधारामा प्रभावकारी बनेको छ । आर्थिक वर्ष २०७८–०७९ देखि सुरु भएको सो कार्यक्रम चालु आर्थिक वर्षसम्म रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ […]
मेचीनगर, असार २३ । कोशी प्रदेशकी प्रदेशसभा सदस्य सविना बजगाईंले आउँदो आर्थिक वर्षका लागि आफ्नो निर्वाचन क्षेत्रमा परेको ९ करोड रुपैयाँ विभिन्न योजना विनियोजन गरेकी छन् । उनको पहलमा झापा निर्वाचन क्षेत्र १ (२) मा […]