Category: 'अर्थ/वाणिज्य'
झापामा जडान भएका ४२ प्रतिशत बायोग्यास बन्द
बिर्तामोड, मंसिर २२ । झापामा जडान गरिएकामध्ये लगभल आधा बायोग्यास प्लान्टहरू विस्थापित भएको पाइएको छ । नवीकरणीय ऊर्जाका रुपमा स्थापित बायोग्यास प्लान्टहरू अहिले प्रयोगविहीन छन् । झापामा जडान गरिएकामध्ये ५८ प्रतिशत बायोग्यास प्लान्टहरू मात्र सञ्चालनमा […]
सुनको मूल्य सामान्य घट्यो, चाँदीको बढ्यो
बिर्तामोड, मंसिर २१ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ सय रुपैयाँले घटेर २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको […]
बिर्तामोड उद्योग वाणिज्य संघको वार्षिकोत्सवमा पूर्वअध्यक्षहरु सम्मानित
बिर्तामोड, मंसिर १९ । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापनापछि पहिलोपटक आयोजना गरेको औपचारिक वार्षिकोत्सव कार्यक्रममा पूर्वअध्यक्षहरुलाई सम्मान गरेको छ । संघ २०३८ सालमा स्थापना भएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष स्वर्गीय मन्तुराम जलान (मरणोपरान्त) तथा […]
मेचीनगरमा नरिवलको व्यावसायिक खेती सुरु
बिर्तामोड, मंसिर १९ । समुन्द्री तटीय क्षेत्रमा व्यापक मात्रामा हुने नरिवलको खेती झापामा सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ का रवि नेपालले परीक्षणको रुपमा नरिवलको व्यावसायिक खेती सुरु गरेका हुन् । पहिलो चरणमा यस वर्ष […]
घट्यो सुनको मूल्य, चाँदीको बढ्यो
बिर्तामोड, मंसिर १६ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ३ सय रुपैयाँले घटेर २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ […]
इन्टरलक ब्लकमा ‘एनएस’ चिन्हको नाममा सिन्डिकेट, साना उद्योग संकटमा
बिर्तामोड, मंसिर १६ । झापा जिल्ला तथा कोशी प्रदेशभर सञ्चालनमा रहेका साना तथा मझौला इन्टरलक ब्लक कंक्रिट उद्योग व्यवसायीहरूले उद्योगको संरक्षण, नियमनको सुधार र असमान प्रतिस्पर्धाबाट उत्पन्न गम्भीर संकटबारे सरकारको ध्यानाकर्षण गराएका छन् । झापा […]
औषधि व्यवसायी र सरकारबीच सहमति
बिर्तामोड, मंसिर १५ । संशोधित औषधि ऐनविरुद्ध करिब डेढ महिनादेखि आन्दोलित बनेका औषधि व्यवसायी र सरकारबीच सहमति जुटेको छ । आज ३ बुँदामा दुई पक्षबीच सहमति भएको हो । नेपाल औषधि व्यवसायी संघका केन्द्रीय सदस्य […]
बिर्तामोडका औषधि व्यवसायीद्वारा संशोधित ऐनविरुद्ध मौन सभा
बिर्तामोड, मंसिर १५ । नेपाल औषधि व्यवसायी संघ झापाले संशोधित ऐनविरुद्ध बिर्तामोडमा मौन सभा गरेको छ । आज बिर्तामोडस्थित दुर्गा मन्दिरअगाडि मौन सभा भएको हो । बिहान १० बजेबाट सुरु भएको सभामा संघका अध्यक्ष जीवनकुमार […]
पूर्वी नाकाबाट १६ अर्बको आयात, आठ अर्बको निर्यात
बिर्तामोड, मंसिर १५ । पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा रु १६ अर्ब बढीको मालवस्तु आयात हुँदा ८ अर्बको निर्यात भएको छ । चालु आव २०८२/८३ को साउन महिनादेखि कात्तिक मसान्तसम्म रु १६ […]




