Category: 'अर्थ/वाणिज्य'
काँकरभिट्टा नाका बैशाख १० गतेसम्म बन्द
बिर्तामोड, बैशाख ८ । भारतको पश्चिम बङ्गाल राज्यमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ । भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६ः०० बजेदेखि बैशाख १० […]
लसुन आयात ७० प्रतिशतले घट्यो
बिर्तामोड, बैशाख ८ । चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिना (साउन-चैत) मा नेपालमा लसुन आयात ७० प्रतिशतले घटेको छ । गत आव साढे ६ अर्ब रुपैयाँ नजिक लसुन आयात भएकोमा यस वर्ष परिमाण र […]
आलु र प्याजको आयात दोब्बर बढ्यो
बिर्तामोड, बैशाख ८ । चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा नेपालमा आलु र प्याज आयात उच्च वृद्धि भएको छ । साउनदेखि चैतसम्म १२ अर्ब ८७ करोड ७६ लाख ४० हजार रुपैयाँ बराबरको ४ लाख […]
सुनचाँदीको भाउमा गिरावट
बिर्तामोड, बैशाख ७ । सुनचाँदीको मूल्य सोमबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा १,३०० रुपैयाँले घटेको हो भने चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले ओरालो लागेको छ। मूल्य घटेसँगै आज सुनको […]
धुलाबारीमा आजदेखि ‘टिभिएस स्मार्ट एक्सचेन्ज’ हुने
बिर्तामोड, बैशाख ६ । बिर्तामोडस्थित दुई चक्के सवारीसधान टिभिएसको आधिकारिक बिक्रेता पाथिभरा अटो लिंकले पुराना बाइक वा स्कुटी एक्सचेन्ज गर्न चाहने ग्राहकहरूका लागि ‘टिभिएस स्मार्ट एक्सचेन्ज’ नामक विशेष अफर सार्वजनिक गरेको छ । यही बैशाख […]
बढ्यो सुनचाँदीको मूल्य
बिर्तामोड, बैशाख ६ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार २ सय रुपैयाँले बढेर ३ लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ । […]
पाँच वर्ष भयो, झापाका कृषकले पाएनन् क्षतिपूर्ति
बिर्तामोड, बैशाख ६ । झन्डै पाँच वर्ष हुन लाग्दासमेत झापाका कृषकले आफ्नो धानबालीमा भएको अर्बौं रुपैयाँको क्षतिपूर्ति पाएका छैनन् । २०७८ को असोज अन्तिम र कात्तिकको सुरुमा झापामा भएको बेमौसमी वर्षाले पुर्याएको क्षति हालसम्म कृषकले […]
डिजेल र मट्टीतेलको मूल्य ३० रूपैयाँले बढ्यो
बिर्तामोड, बैशाख ३ । नेपाल आयल निगमले डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाएको छ । निगमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बैशाख ३ गते (बिहीबार) बिहान १२ बजेदेखि लागुहुने गरी नयाँ मूल्य […]
३ लाख नाघ्यो सुनको भाउ
बिर्तामोड, बैशाख २ । नेपाली बजारमा सुनको भाउ फेरि प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ हजार ९ सय रुपैयाँ बढेको हो । सो वृद्धिपछि सुन […]



