Category: 'अर्थ/वाणिज्य'
अर्जुनधारामा भारतीय नम्बर प्लेटका गाडीको बिगबिगी
बिर्तामोड, असार २० । झापाको अर्जुनधारा क्षेत्रमा भारतीय सवारी साधन निर्वाध सञ्चालन हुन थालेको छ । ट्राफिक प्रहरीको बेवास्ताले अर्जुनधारामा भारतीय सवारी साधन प्रयोगकर्ता बढेका हुन् । ट्राफिक प्रहरीको बेवास्ताले गर्दा स्थानीयले भारतीय नम्बर प्लेट […]
दमक भ्यु टावरलाई दिएको जग्गा नौ वर्षपछि फिर्ता माग्दै दाता
दमक, असार २० । दमक भ्यु टावरका लागि नौ वर्षअघि दान दिएको जग्गा व्यावसायिक कम्पनी माँ पञ्चकन्या हाउजिङले फिर्ता मागिरहेको छ । प्रतिकट्ठा तीन लाख दररेट छँदा दिएको जग्गा अहिले प्रतिकट्ठा ५० लाखभन्दा माथि कारोबार […]
व्यवसायी सदस्य राहत कोषको कार्यविधि सार्वजनिक
बिर्तामोड, असार २० । बिर्तामोड उद्योग वाणिज्य संघले आफ्ना सदस्य व्यवसायीहरूलाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’ को कार्यविधि सार्वजनिक गरेको छ । एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य […]
हानिकारक प्लास्टिक झोलामा फुड प्याकिङ गर्न रोक
बिर्तामोड, असार १९ । अब प्लास्टिक आयातकर्ता र उत्पादक दुवैले प्लास्टिकजन्य फोहर व्यवस्थापनको जिम्मेवारी लिनुपर्ने भएको छ । सरकारले ‘प्लास्टिक झोला (नियमन तथा नियन्त्रण) निर्देशिका २०६८ संशोधन गर्दै प्लास्टिक उत्पादक र आयातकर्तालाई प्लास्टिक रिसाइकल तथा […]
सिद्धार्थ बैंकद्वारा उद्योग वाणिज्य संघलाई ४५ थान डस्टबिन प्रदान
बिर्तामोड, असार १८ । सिद्धार्थ बैंक लिमिटेड शाखा बिर्तामोड झापाले बिर्तामोड उद्योग वाणिज्य संघलाई डस्टबिन प्रदान गरेको छ । संघमा भएको एक कार्यक्रमका बीच डस्टबिन हस्तान्तरण गरियो । सिद्धार्थ बैंक लिमिटेड शाखा बिर्तामोड झापाले सामाजिक […]
सीप सिकेर स्वरोजगार बन्दैछन् मेचीनगरका महिला
-विनिता गौतम (विनिशा शर्मा)मेचीनगर, असार १८ । महिलाले घरको कामकाज मात्र सम्हाल्नुपर्छ, बाहिर काम गर्नु हुँदैन, छोरी बाहिर गएर काम गरे बिग्रन्छन्, समाजले के भन्छ ? बिहे नभएका छोरी भए बिहे नहुने डर, बिहे भएका […]
असार १५ सम्म झापामा ९० प्रतिशत खेत बाँझै
बिर्तामोड, असार १६ । झापामा यो वर्षको धान दिवसका दिनसम्म ९० प्रतिशत खेत बाँझो रहेको छ । आइतबारसम्म १० प्रतिशत मात्र रोपाइँ भएको छ । पर्याप्त वर्षा नभएका कारण रोपाइँ हुन नसकेको हो । अघिल्लो […]
बिर्तामोड बसपार्कको फर्निचरमा आगलागी
बिर्तामोड, असार १६ । झापाको अर्जुनधारास्थित बिर्तामोड बसपार्कमा रहेको एक फर्निचर उद्योगमा मध्यरातमा आगलागी भएको छ । अर्जुनधारा–११ बसपार्क बस्ने मोतीबहादुर खड्काले सञ्चालन गर्दै आएको फर्निचर उद्योगमा राति १२ बजे आगलागी भएको प्रहरीले जनाएको छ […]
नगरपालिकाको सहयोगमा व्यावसायिक बन्दै बिर्तामोडका कृषक (भिडियोसहित)
-विनिशा शर्मा गौतमबिर्तामोड, असार १६ । नगरपालिकाले अनुदानमा सामग्री सहयोग र निःशुल्क प्राविधिक तालिम दिएपछि बिर्तामोडका कृषकहरु आत्मनिर्भर बन्दै गएका मात्र छैनन्, व्यावसायिक कृषि पेसामा लागिपरेका पनि छन् । खासगरी तरकारी खेती गर्दै आएका कृषकहरु […]

