Category: 'अर्थ/वाणिज्य'
सहकारी प्रमुख पौडललाई धम्क्याउने बुद्धशान्तिका क्षेत्री पक्राउ
बिर्तामोड, जेठ २६ । झापा बिर्तामोडको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडललाई धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ऋण नतिरेर सहकारी प्रमुख पौडेललाई उल्टै ज्यान मार्ने धम्की दिने खगेन्द्र क्षेत्रीलाई […]
बिर्तामोडका सडक धमाधम कालोपत्रे
बिर्तामोड, जेठ २३ । बिर्तामोड नगरपालिकामा सडक कालोपत्रेको काम तीव्रगतिमा अघि बढिरहेको छ । नगरपालिकाले संघ, प्रदेश र पालिकाकै बजेटमार्फत विभिन्न ठुलासाना सडक कालोपत्रे गर्दै आएको हो । वडा नम्बर ९ र १० मा आज […]
काँकरभिट्टाबाट पक्राउ भारतीको कोठामै नक्कली नोट छाप्ने धन्दा
बिर्तामोड, जेठ २३ । झापाको काँकरभिट्टाबाट नक्कली नोटसहित पक्राउ परेका गणेश भारतीले झापामा कोठा भाडामा लिएर नक्कली नोट छाप्ने गरेको प्रहरीले अनुन्धानबाट पत्ता लागेको छ । काँकरभिट्टास्थित नेपाल बैंक अगाडिबाट प्रहरीले गत जेठ १८ गते […]
सहकारीका कर्मचारीलाई ऋणीको ज्यान मार्ने धम्की
बिर्तामोड,जेठ २३ । झापाको बिर्तामोडमा रहेको एक सहकारीका कार्यकारी प्रमुखलाई एकजना ऋणीले ज्यान मार्ने धम्की दिएका छन् । बिर्तामोडमा प्रधान कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएको […]
बिर्तामोडमा शृंखलाबद्ध चोरीमा संलग्न एक चोरसहित तीनजना पक्राउ
बिर्तामोड, जेठ २२ । झापाको बिर्तामोड प्रहरीले पाँचौँपटक चोरी भएपछि मात्र शृंखलाबद्ध चोरीमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । बिर्तामोडमा एक महिनाको अवधिमा पाँचवटा घरमा चोरी भएको छ । पक्राउ परेकामध्ये एकजना चोरीमा प्रत्यक्ष संलग्न […]
तोलामा २९ सयले बढ्यो सुनको भाउ
बिर्तामोड, जेठ २० । साताको तेस्रो दिन मंगलबार सुन एकै दिन २९ सय रुपैयाँले बढेको छ। सोमबारको तुलनामा सुन तोलामा २९ सय रुपैयाँ बढ्दा चाँदीमा ५५ रुपैयाँ बढोत्तरी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। […]
करफोकमा पर्यटन पत्रकारिता तालिम सुरु
इलाम, जेठ १९ । इलामको सूर्योदय नगरपालिकाको करफोकमा पर्यटन पत्रकारिता तालिम सुरु भएको छ । पत्रकारहरुको क्षमता विकासका लागि तीन दिने तालिम सुरु भएको हो । एक कार्यक्रमका बीच आज प्रतिनिधिसभा सदस्य महेश बस्नेतले तालिमको […]
बिर्तामोडमा फर्स्ट स्टेप कन्सल्टेन्सी सञ्चालन हुँदै
बिर्तामोड, जेठ १९ । झापाको बिर्तामोडमा फर्स्ट स्टेप एजुकेसनल कन्सल्टेन्सीको शाखा सञ्चालनमा आउने भएको छ । १७ वर्षदेखि शैक्षिक परामर्शको काम गर्दै आएको फर्स्ट स्टेप यो पाँचौँ शाखा हो । बिर्तामोडस्थित निर्माणाधीन कार्यालय परिसरमा सञ्चारकर्मीसँग […]
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बिर्तामोड, जेठ १७ । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ र पेट्रोलमा प्रतिलिटर […]

