Category: 'अर्थ/वाणिज्य'
महासंघमा पूर्वी नेपालबाट जिल्ला नगर उपाध्यक्षको पहिलो उम्मेदवार डालमिया
बिर्तामोड, चैत ८ । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा जिल्ला नगर उपाध्यक्ष पदमा उम्मेदवार रहेका झापा बिर्तामोडका उमेश डालमिया मत माग्न व्यस्त छन् । तीन दशकदेखि उद्योग वाणिज्य क्षेत्रमै निरन्तर सक्रिय रहेका उनी महासंघको […]
उद्योगहरुले ‘कमिसन’ बढाउन बजारमा ग्यासको कृत्रिम अभाव
बिर्तामोड, चैत ८ । सबै पेट्रोलियम वस्तु पर्याप्त आयात भइरहँदा पनि खाना पकाउने ग्यास भने माग धान्न नसकेर आधा सिलिन्डर वितरण भइरहेको नेपाल आयल निगमले जनाएको छ । अहिले नेपालमा खाना पकाउने ग्यास पर्याप्त आयात […]
तेस्रो रेडपाण्डा महोत्सवको तयारी धमाधम
बिर्तामोड, चैत ८ । इलामको सन्दकपुर गाउँपालिकामा हुने तेस्रो संस्करणको रेडपाण्डा महोत्सवको तयारी तीव्र पारिएको छ । लोपोन्मुख रेडपाण्डाको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रेडपाण्डा महोत्सव हुँदै आएको छ । यही चैत २० गतेदेखि २३ […]
टिभिएस स्मार्ट एक्सचेन्जमा सयभन्दा बढी गाडी बिक्री
बिर्तामोड, चैत ७ । दुई चक्के सवारी साधन टिभिएसको आधिकारिक बिक्रेता बिर्तामोडको पाथिभरा अटो लिंकले सञ्चालन गरेको ‘टिभिएस स्मार्ट एक्सचेन्ज’ आफरमा एक सयभन्दा बढी गाडी बिक्री भएको छ । चैत १ गतेदेखि चैत ६ गतेसम्म […]
डेस्टिनी करियर एजुकेशनको शाखा बिर्तामोडमा
बिर्तामोड, चैत ५ । काठमाडौँको सामाखुसीमा मुख्य कार्यालय रहेको डेस्टिनी करियर एजुकेशन प्रालीले झापाको बिर्तामोडमा आफ्नो पहिलो शाखा विस्तार गरेको छ। झापाबाट जापान अध्ययन र रोजगारीका लागि जानेहरूको चाप बढेसँगै विद्यार्थीको सहजताका लागि शाखा सञ्चालनमा […]
दमकका व्यवसायी न्यौपाने गौरीगञ्जमा मृत भेटिए
बिर्तामोड, चैत ५ । झापा दमकका युवा व्यवसायी तथा सामाजिक अगुवा रुपनारायण न्यौपाने मृत भेटिएका छन् । ५० वर्षीय न्यौपाने कमलनगर जेसिजका संस्थापक अध्यक्ष हुन् । प्रहरीका अनुसार न्यौपानेको शव आज विहान गौरीगञ्ज गाँउपालिका वडा […]
अर्जुनधाराबाट अवैध सामानसहित दुईजना नियन्त्रणमा
बिर्तामोड, चैत ५ । प्रहरीले झापाको अर्जुनधाराबाट अवैध सामानसहित दुईवटा टेम्पो र त्यसका चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अर्जुनधारा नगरपालिका वडा नम्बर ६ स्थित चिया बगानमा पर्दा, सारी, कुर्था […]
बहुराष्ट्रिय कम्पनीको ब्रान्ड नक्कल गर्ने झापाका दुई उद्योगविरुद्ध उजुरी
बिर्तामोड, चैत ४ । झापाका दुईवटा कम्पनीविरुद्ध विश्वप्रसिद्ध बहुराष्ट्रिय कम्पनीहरूले उजुरी हालेपछि उद्योग विभागले आरोपित स्वदेशी कम्पनीसँग स्पष्टीकरण माग गरेको छ । नेपालमा आफ्नो ट्रेडमार्क (व्यापारिक चिन्ह) चोरी भएको भन्दै दुईवटा बहुराष्ट्रिय कम्पनीहरूले उजुरी हालेको […]
तोलामा २२ सय रुपैयाँले घट्यो सुन
बिर्तामोड, चैत ४ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा २ हजार २०० रुपैयाँले घटेर ३ लाख ७ हजार ७ सय रुपैयाँ कायम भएको […]


