बिर्तामोड, कात्तिक १४ । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन फागुन १४ गते हुने भएको छ । संघको आज बसेको बैठकले चुनावको मिति तय गरेको हो । संघको साधारणसभा भने यही कात्तिक १८ गते हुनेछ । […]
बिर्तामोड, कात्तिक १२ । झापा चारपानेको सहारा नेपाल बचत तथा ऋण सहकरी संस्था लिमिटेडले अग्रज सहकारी अभियान्ता विज्ञ कैलाशभक्त प्रधानाङ्गलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ । पुँजी, सदस्य संख्या, सदस्य संरक्षण र समुदायतर्फको चासो […]
बिर्तामोड, कात्तिक १० । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । दशैँलगत्तैको कारोबारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख […]
बिर्तामोड, कात्तिक १० । चालु आर्थिक वर्ष २०८०/०८१ को तीन महिनामा वैदेशिक रोजगारीका लागि नेपालबाट अन्तिम श्रम स्वीकृत लिनेको संख्या १ लाख ६२ हजार ३ सय ९४ रहेको छ । म्यानपावरमार्फत रोजगारीका लागि विदेश जानेको […]
बिर्तामोड, कात्तिक ८ । नेपालकै सबैभन्दा ठुलो सहकारी झापाको चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसको बाह्य ऋण शून्य भएको छ । संस्थाले जारी गरेको असोज महिनाको संस्थागत अवस्थाको वित्तीय विवरणअनुसार सहाराको बाह्य ऋण शून्य […]
बिर्तामोड, कात्तिक ८ । ठाउँको अभाव हुन थालेपछि झापामा दसैँमा लाग्दै आएको मेला संकटमा परेका छन् । मेला लाग्ने झापाका अधिकांश ठाउँ अतिक्रमित भएका छन् । परम्परादेखिको दसैँ मेला घट्नुका साथै साँघुरो ठाउँमा मेला अव्यवस्थित […]
बिर्तामोड, कात्तिक ६ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाको नवनिर्वाचित समितिले सदस्यहरुलाई सदस्यता प्रमाणपत्र वितरण गरेको छ । पद हस्तान्तरण कार्यक्रममा अध्यक्ष जीवनकुमार खड्काले प्रतिबद्धता जनाएअनुसार प्रत्येक व्यवसायीको पसलमै पुगेर सदस्यता प्रमाणपत्र वितरण गरिएको […]
बिर्तामोड, कात्तिक ४ । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले उत्कृष्ट दुईजना कर्मचारी र सेवा केन्द्रलाई पुरस्कृत गरेको छ । ११ औँ वार्षिक साधारणसभाको अवसरमा उत्कृष्ट कर्मचारी र सेवा केन्द्र पुरस्कृत भएका हुन् । संस्थाको माइन्युट प्रमाणीकरण […]
मेचीनगर, असोज ३० । निर्माण सम्पन्न भएको १० वर्षपछि झापाको मेचीनगरमा रहेको प्यारीभिट्टा बसपार्कको आज दोस्रोपटक उद्घाटन गरिएको छ । उद्घाटनसँगै बसपार्क सञ्चालनमा आउने विश्वास गरिएको छ । नेपालको पूर्वीनाका काँकरभिट्टाको बस टर्मिनलको सवारी चाप […]
दमक, असोज २७ । दुई दशकदेखि शैक्षिक परामर्शको काम गर्दै आएको एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजले झापाको दमकमा शाखा सञ्चालनमा ल्याएको छ । नेपालको २० औँ शाखाको रूपमा आजदेखि एक्सपर्ट एजुकेसनको शाखा सञ्चालनमा आएको हो […]