Category: 'अर्थ/वाणिज्य'

झापाका सबै पालिकामा बेरुजु, सबैभन्दा बढी बिर्तामोडमा
बिर्तामोड, जेठ १४ । झापाका एकबाहेक पालिकामा गत आर्थिक वर्षमा बेरुजु भएको प्रतिवेदन सार्वजनिक भएको छ । आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन अनुसार झापाका सबै पालिकामा बेरुजु पाइएको हो । झापाका पालिकाहरुमध्ये सबैभन्दा बढी […]
झापा मालपोतले १० महिनामा उठायो पौने ६४ करोड राजस्व
बिर्तामोड, जेठ १२ । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापाले यस आर्थिक वर्षको १० महिनाको अवधिमा ६३ करोड ६९ लाख एक हजार ७२२ रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८०/०८१ अन्तर्गत साउनदेखि बैशाख […]
बिर्तामोडका सहकारी मुलुककै दोस्रो स्थानमा
बिर्तामोड, जेठ ११ । कारोबार, वित्तीय र राजस्वका आधारमा झापाको बिर्तामोड नगरपालिका मुलुकै दोस्रो स्थानमा देखिएको छ । बिर्तामोडले काठमाडौँ महानगरपालिकापछि सहकारीको माध्यमबाट मुलुकको वित्तीय क्षेत्रमा सबैभन्दा बढी योगदान हो । बिर्तामोडमा मुख्य कार्यालय रही […]
साम्भवी फुडले ल्यायो जिम्मी जिम्मी ब्रान्डमा कोकोनट जेली जुस
बिर्तामोड, जेठ १० । झापाको अर्जुनधारा-५ मा रहेको साम्भवी फुड एन्ड बेभरेजेज प्रालिले नयाँ जुस (पेय पदार्थ) बजारमा ल्याएको छ । कम्पनीले जिम्मी जिम्मी ब्रान्डमा कोकोनट जेली जुस बजारमा ल्याएको हो । कम्पनीले एक महिनादेखि […]
ठगी आरोपमा झापाका पण्डितसहित तीनजना पक्राउ
बिर्तामोड, जेठ १० । वैदेशिक रोजगारीका लागि अमेरिकालगायतका देशमा पठाउने भन्दै ठगी गरेको आरोपमा झापाका एकजनासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा घर भई काठमाडौँ–७ चाबहिल बस्ने ३१ वर्षीय प्रशान्त पण्डित, सप्तरी […]
दमक नगरपालिकाद्वारा १४ करोड राजस्व सङ्कलन
बिर्तामोड, जेठ १० । दमक नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु १४ करोड २४ लाख २० हजार एक सय ३२ राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु दुई […]
काँकरभिट्टा खानेपानीमा चुनावः आचार्यको नेतृत्वमा उम्मेदवार सार्वजनिक
मेचीनगर, जेठ ४ । झापाको सीमावर्ती सहरमा रहेको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आसन्न निर्वाचनका लागि प्रगतिशील समाजवादी साझा प्यानलले उम्मेदवार सार्वजनिक गरेको छ । आज काँकरभिट्टास्थित पूर्व मेची बस व्यवसायी संघको हलमा एक […]
बिर्तामोड र विराटनगरमा चलचित्र महोत्सव हुने
बिर्तामोड, जेठ ४ । कोशी प्रदेशमा पहिलोपटक चलचित्र महोत्सव २०८१ हुने भएको छ । कोशी प्रदेशको कला, संस्कृति तथा मनमोहक स्थलहरुको प्रवर्धन गर्ने उद्देश्यसाथ महोत्सव हुन लागेको हो । झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलन गरेर […]
‘एभरेस्ट’ र ‘एमडिएच’ मसला नेपालमा प्रतिबन्ध
बिर्तामेड, जेठ ४ । खाद्य तथा गुण नियन्त्रण विभागले नेपालमा दुइटा ब्रान्डको भारतीय मसलामा प्रतिबन्ध लगाएको छ । भारतमा उत्पादन हुने ‘एभरेस्ट’ र ‘एमडिएच’ ब्रान्डका केही प्याकेटबन्द मसलामा कीटनाशक रसायन ‘इथिलिन अक्साइड’ भेटिएपछि विभागले उपभोग, […]