Category: 'अर्थ/वाणिज्य'

विज्ञ लिएर किसानका गोठगोठमा सहारा नेपालको टोली
बिर्तामोड, चैत २५ । सहारा नेपाल साकोसले किसानका गोठगोठमा पुगेर नेदरल्यान्डबाट आएका पशुविज्ञसहितको सेवा सम्पन्न गरेको छ । झापाको बिर्तामोड, अर्जुनधारा, मेचीनगर बुद्धशान्ति, शिवसताक्षी र कनकाईका किसानका गोठगोठमा पुगेर पशुमा देखिएका समस्याका विषयमा अन्तरक्रिया एवम […]
इस्ट टुरिजम मार्टको चौथो संस्करण बैशाख अन्तिममा
बिर्तामोड, चैत २५ । इस्ट टुरिजम मार्टको चौथो संस्करण यही बैशाख २८ गतेदेखि ३१ गतेसम्म हुने भएको छ । झापाको दमकमा भएको प्रारम्भिक बैठकले कार्यक्रमका लागि भवेस श्रेष्ठको संयोजकत्वमा २१ सदस्यीय समिति समेत गठन गरेको […]
रकम लिएको आरोप पुष्टि गर्न युवाहरुको चुनौती
बिर्तामोड, चैत २४ । झापाको बुद्वशान्तिका युवाहरुले सोही स्थानका एक व्यक्तिको निजी जमिनबाट पुरुवा बिक्री प्रकरणमा कमिसन लिएको भन्ने आरोपको चर्को विरोध गरेका छन् । विभिन्न सञ्चारमाध्यममा बुद्वशान्तिका युवाको सेटिङमा गैरकानुनी रुपमा पुरुवा उत्खनन गरेको […]
पत्रकार भण्डारी र एम्बुलेन्स चालक खड्का पुरस्कृत
मेचीनगर, चैत २१ । मेची उद्योग वाणिज्य संघले यो वर्षको ‘आर्थिक पत्रकारिता पुरस्कार’ बाट राष्ट्रिय समाचार समिति झापाकी समाचारदाता अम्बिका भण्डारीलाई सम्मान गरेको छ । आज धुलाबारीमा संघको १९ औँ साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा पत्रकार […]
सहारा नेपाल २९ औँ वर्षमा, बन्यो नेपालकै ठुलो सहकारी
बिर्तामेड, चैत २१ । कारोबार र सदस्य संख्यामा नेपालको सबैभन्दा ठुलो सहकारी सहारा नेपाल साकोस २९ औँ वर्षमा प्रवेश गरेको छ । झापाको बिर्तामोड २ चारपानेमा केन्द्रीय कार्यालय रहेको सहाराले आज बिर्तामोडमा विविध कार्यक्रमको आयोजना […]
गौरादहका दुईवटा सहकारीमा एकैरात चोरी
दमक, चैत २१ । झापा गौरादहका दुर्ईवटा सहकारीमा एकैरात तोडफोड र चोरी भएको छ । हिजो राति गौरादह ५ स्कुलचौन बजारमा रहेको जनहित सहकारी र चप्रामारीको महारानी झोडा सहकारीमा कार्यालय फोडेर चोरी भएको हो । […]
राष्ट्रिय सहकारी दिवसमा नेपालका उत्कृष्ट झापाका सहकारीलाई सम्मान
बिर्तामोड, चैत २० । झापा जिल्ला सहकारी संघले ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर तीन उत्कृष्ट सहकारीलाई सम्मान गरेको छ । बिर्तामोडस्थित सिटी सेन्टर परिसरमा आयोजित कार्यक्रममा देशकै सबैभन्दा ठुलो सहकारी सहारा नेपाल सकोस, […]
सीमाबासीको गुनासो सुन्दै सशस्त्र प्रहरी गौरीगञ्जमा
बिर्तामोड, चैत २० । सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासा सुन्नका लागि गौरीगञ्जका सीमाबासीसँग अन्तरक्रिया गरेको छ । ‘सीमाबासीसँग सशस्त्र प्रहरी’ नामक अभियानअन्तर्गत सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासा सुन्न सशस्त्र प्रहरी […]
दमककी खातुन: एक वर्षमा सातवटा परीक्षा उत्तीर्ण गर्दै बैंकको व्यवसाय अधिकृत
बिर्तामोड, चैत २० । झापा दमककी मोबिना खातुन एक वर्षमा लोकसेवा आयोगको सातवटा परीक्ष पास गर्ने इस्लाम समुदायबाट पहिलो महिला हुन् । हाल कृषि विकास बैंकमा कार्यरत छिन् । कृषि विकास बैंक राजविराजमा व्यवसाय अधिकृतको […]