Category: 'अर्थ/वाणिज्य'
सुन तोलाको २ लाख ४८ हजार
बिर्तामोड, मंसिर १० । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ९ सय रुपैयाँले बढेर २ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ […]
झापाका औषधि व्यवसायी पनि आन्दोलनमा
बिर्तामोड, मंसिर १० । नेपाल औषधि व्यवसायी संघको आन्दोलनअन्तर्गत झापामा पनि व्यवसायीहरुले औषधि ऐन ३५ खारेजीको माग गर्दै ब्यानर टाँगेका छन् । संघ झापाको अगुवाईमा झापाको बिर्तामोडका औषधि पसलहरुमा औषधि ऐन २०३५ को दफा ११ […]
एकैदिन ५ हजार २ सय बढ्यो सुन
बिर्तामोड, मंसिर ९ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ५ हजार २ सय रुपैयाँले बढेर २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार […]
बिर्तामोडमा टिभिएसका दुई नयाँ मोडलका मोटरसाइकल सार्वजनिक
बिर्तामोड, मंसिर ८ । झापा बिर्तामोडको लागि टिभिएस मोटरसाइकलको आधिकारिक बिक्रेता पाथिभरा अटो लिंकले दुई नयाँ मोडलको भव्य लन्च गरेको छ । आज एक कार्यक्रमका बीच सञ्चालक याम कार्की र पत्रकार हिमाल खरेलले दुई नयाँ […]
बिर्तामोडमा सस्तियो प्याज, बढ्यो सिमी र बोडी
बिर्तामोड, मंसिर ८ । झापको बिर्तामोड कृषि थोक बजारमा प्याज पछिल्ला दिन घट्दै गएको छ । आज प्याजको थोक मूल्य प्रतिकिलो ३२ रुपैयाँदेखि ३४ रुपैयाँमा कायम भएको छ । कृषि बजार व्यवस्थापन समिति बिर्तामोडका अनुसार […]
सुनको मूल्य घट्यो, तोलाको २ लाख ४२ हजार ७००
बिर्तामोड, मंसिर ८ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको १९ सय रुपैयाँले घटेर २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ […]
समस्याग्रस्त सहकारीका बचतकर्ताको एक लाखसम्म फिर्ताको तयारी सुरु
बिर्तामोड, मंसिर ८ । सरकारले सहकारीका साना बचतकर्ताको बचत फिर्ताको तयारी सुरु गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीका बचतकर्ताको एक लाख रुपैयाँसम्म फिर्ताको लागि तयारी सुरु गरेको हो । […]
बिर्तामोडबाट ‘लक्की ड्र’ सहित चार भारतीय पक्राउ
बिर्तामोड, मंसिर ८ । प्रहरीले झापाको बिर्तामोडबाट प्रतिबन्धित ‘भारतीय लक्की ड्र’ कुपन, कपडा र अन्य सामग्रीसहित चारजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट बिर्तामोड बसपार्कबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-५ स्थित एक होटेलबाट […]
राष्ट्रिय सहकारी बैंकमा सहारा नेपालको शेयर दोस्रो धेरै
बिर्तामोड, मंसिर ७ । सहकारी क्षेत्रको एक मात्रै बैंक राष्ट्रिय सहकारी बैंकमा झापा बिर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको शेयर दोस्रो धेरै रहेको छ । सहारा नेपालको २.९१ प्रतिशत अर्थात् ८ करोड ४० […]


