Category: 'अर्थ/वाणिज्य'
कोलकातामा सुन्तला महोत्सव सुरु, नेपाली सुन्तलामा झुम्मिए बंगाली
बिर्तामोड, मंसिर २१ । झापासहित कोशी प्रदेशका सुन्तला र नगदेबाली सम्मिलित हिमालयन ओरेन्ज टुरिजम फेस्टिवल पश्चिम बंगालको कोलकातामा सुरु भएको छ । शुक्रबारदेखि छैटौँ सुन्तला महोत्सव सुरु भएको हो । महोत्सवमा नेपाल, भारत र भुटानमा […]
धुलाबारीमा कपडा चोर्ने दुईजना पक्राउ
मेचीनगर, मंसिर २१ । झापाको मेचीनगर-१० धुलाबारी बजारको कपडा पसलबाट करिब तीन लाख रुपैयाँबराबरको कपडा चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । धुलाबारीमा ३३ वर्षीय अंकित सेठियाले सञ्चालन गरेको भैरव स्टोरबाट बुधबार राति कपडा […]
बिर्तामोडमा लागुऔषध बेच्ने क्लिनिक सञ्चालक पक्राउ
बिर्तामोड, मंसिर २१ । झापाको बिर्तामोड-३ बिर्ताबजारबाट लागुऔषध बेचेको आरोपमा एकजना क्लिनिक सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुटु पोलिक्लिनिक एन्ड हाडजोर्नी नशा सेन्टरका सञ्चालक राजेन्द्र शाह रहेका छन् । उनले डाक्टरको प्रेस्किप्सनबिना दिन […]
निर्माण व्यवसायी संघ झापाको अधिववेशन पुस तेस्रो साता
बिर्तामोड, मंसिर २० । निर्माण व्यवसायी संघ झापाको १६ औँ वार्षिक साधारणसभा तथा अधिवेशन पुसको तेस्रो साता बिर्तामोडमा हुने भएको छ । संघका अध्यक्ष मिलन बस्नेतको अध्यक्षतामा बसेको कार्यसमितिको पूर्ण बैठकले संघको साधारणसभा तथा जिल्ला […]
बिर्तामोड कृषि थोक बजारमा सस्तियो प्याज, आकाशियो टमाटर
बिर्तामोड, मंसिर १९ । झापको बिर्तामोड कृषि थोक बजारमा प्रतिकिलो अधिकतम १३० रुपैयाँसम्म पुगेको प्याज पछिल्ला दिन घट्दै गएको छ । आज बुधबार हटिया लाग्ने दिन प्याज प्रतिकिलो अधिकतम ९० र न्यूनतम ८० रुपैयाँमा कारोबार […]
औषधि व्यवसायी संघको संयुक्त निर्णय: सदस्यबाहेकलाई लोगो प्रयोग नगर्न आग्रह
बिर्तामोड, मंसिर १८ । नेपाल औषधि व्यवसायी संघ झापा, मोरङ र सुनसरी शाखाका कार्यसमितिको संयुक्त बैठकले संघमा दर्ता भएका व्यवसायीलाई मात्र संघको लोगो प्रयोग गर्न दिने निर्णय गरेको छ । आज विराटनगरमा सम्पन्न तीन जिल्लाको […]
नेपालमा उत्पादन हुने ६० प्रतिशत अदुवा निर्यात
बिर्तामोड, मंसिर १८ । मसला बालीको रूपमा हेरिने अदुवाले अन्तर्राष्ट्रियस्तरमा राम्रो बजार पाएको छ । तर, नेपालमा यसको प्रवर्धन र विकास भने खासै हुन सकेको देखिँदैन । नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत अदुवा बाली अनुसन्धान […]
सुन भन्दै पहेँलो धातु देखाएर ठग्ने चार झापालीसहित छजना पक्राउ
बिर्तामोड, मंसिर १८ । नक्कली सुनको गरगहना भन्दै ठगी गर्ने गिरोहमा संलग्न चार झापालीसहित छजनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाको कमल, बाँसबारी बस्ने ५२ वर्षीय अशोक तामाङ, कनकाई–९ घैलाडुब्बा […]
ललितपुरका व्यवसायी बजगाईं काँकरभिट्टाबाट सम्पर्कविहीन
मेचीनगर, मंसिर १६ । ललितपुरका एकजना घरजग्गा व्यवसायी झापाको काँकरभिट्टास्थित होटलबाटै सम्पर्कविहीन भएका छन् । घरजग्गा कारोबार गर्दै आएका महाँकाल-२ मानिखेल घर भएका व्यवसायी ४० वर्षीय दिलनाथ बजगाईं काँकडभिट्टास्थित न्यु हिकोला हेरिटेज होटलमा बस्दै आएका […]



