Category: 'अर्थ/वाणिज्य'
झापामा एक वर्षमा ४७ किलोमिटर सडक कालोपत्रे
बिर्तामोड, साउन १३ । झापामा सबै पालिकामा एक वर्षको अवधिमा करिब ४७ किलोमिटर सडक कालोपत्रे भएको छ । पूर्वाधार विकास कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/०८१ मा समष्टीगत २६ दशमलव ३७६ किलोमिटर र दुईवटा बहुबर्से […]
कुशिकालाई मेची सहकारीको ५१ हजार
दमक, साउन ११ । झापाको दमक–६ मा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले २०८० सालको एसइइ परीक्षामा ४ जिपिए ल्याएर झापा प्रथम भएकी कुशिका बस्नेतलाई उच्च शिक्षा अध्ययनका लागि ५१ हजार प्रदान गरेको छ […]
काँकरभिट्टाबाट चार अर्ब रुपैयाँको तरकारी आयात
बिर्तामोड, साउन ११ । आर्थिक वर्ष २०८०/८१ मा काँकरभिट्टा नाका भएर चार अर्ब ५६ करोड २३ लाख ८० हजार मूल्यबराबरको दुई लाख २८ हजार ११९ मेट्रिक टन ताजा तरकारी नेपाल भित्रिएको छ । जसमध्ये एक […]
बिर्तामोडमा सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन
बिर्तामोड, साउन ७ । बिर्तामोड नगरपालिकाले ‘पारीको होइन बारीको खाऊँ’ भन्ने मुख्य नाराकासाथ सञ्चालनमा ल्याएको सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरिएको छ । आज (सोमबार) एक कार्यक्रमको आयोजना गर्दै वडा नम्बर ५ स्थित तमुटोलमा सुरु […]
दमकमा घट्यो खानेपानीको महशुल
दमक, साउन ६ । दमकको दमक खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानीको न्यूनतम मासिक शुल्क घटाएको छ । नयाँ कायम गरिएको न्यूनतम महशुल शुल्क ५० रुपैयाँ छ । पानी महशुल दर पुनरावलोकन गर्दै साउन १ […]
बिर्तामोड नगरपालिकाको सवा ११ करोड रकम फिर्ता
बिर्तामोड, साउन ६ । झापाको बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०८०–०८१ मा ११ करोडभन्दा बढी रकम खर्च गर्न नसकेपछि फिर्ता भएको छ । बिर्तामोडमा गत आर्थिक वर्षमा ११ करोड ३७ लाख ८६ हजार रुपैयाँ फ्रिज भएको […]
बुद्धशान्तिमा जैविक मल उत्पादन गर्न भैँसीपालन
मेचीनगर, साउन ६ । जैविक मल उत्पादन गर्न बुद्धशान्ति गाउँपालिका–३ मा स्थापना गरेको अंकुरण एग्रोले भैँसीपालनको तयारी गरेको छ । जिल्लामा जैविक तरकारी खेती गर्ने किसानको संख्या बढ्नुका साथै चिया बगानमा जैविक मल प्रयोग पनि […]
‘झापा कोरा २०२४’ मा २०२ जनाको सहभागिता
बिर्तामोड, साउन ५ । पूर्वी नेपालमा उल्लेख्य राइडरले भाग लिएको झापा कोरा साइक्लिङ च्यालेन्जमा यो वर्ष २०२ जनाले सहभागिता जनाएका छन् । आज शनिबार भन्डै ५० किलोमिटरको साइकल राइडमा नेपालीहरुलाई साइकल पर्यटनबारे अझ धेरै जानकारी […]
बिर्तामोडको ‘थ्रि स्टार’ जीवाणु मलको माग बढ्दै
बिर्तामोड, साउन ३ । झापाको बिर्तामोड–२ चैतुबारीमा हाई हिमालयन अर्गानिक प्रालिले उत्पादन गरेको जीवाणु मलको माग बढ्न थालेको छ । प्रालिले थ्रि स्टार ब्रान्डका चार प्रकारका प्राकृतिक जैविक मल उत्पादन गरिरहेको छ । यहाँबाट उत्पादित […]

