Category: 'अर्थ/वाणिज्य'

झापाका तीनवटा सिमेन्ट उद्योग बन्द
बिर्तामोड, असोज १३ । झापाका तीनवटा सिमेन्ट उद्योग बन्द भएका छन् । बजारमा तीव्र प्रतिस्पर्धा, कम खपत र बैंक ऋणको चपेटका कारण झापाका सिमेन्ट उद्योगहरू धमाधम बन्द हुन थालेका हुन् । मित्तल, मनसा र सनराइज […]
एनसिडिए झापाको अध्यक्षमा जीवनकुमार खड्का विजयी
दमक, असोज १२ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाको अध्यक्षमा जीवनकुमार खड्का विजयी भएका छन् । दमकमा आज सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट खड्का विजयी भएका हुन् । विजयी भएका खड्काले १५४ मत पाए भने […]
एनसिडिएको झापामा अध्यक्ष र सचिवबाहेक सबै पदमा सर्वसम्मत
दमक, असोज ११ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापा शाखाको भोलि हुने निर्वाचनमा अध्यक्ष र सचिवबाहेक सबै पदमा सर्वसम्मत भएको छ । आज झापाको दमकमा भएको मनोनयन दर्तामा अध्यक्ष र सचिव पदमा भने दुईदुईजनाको […]
एनसिडिएको जिल्लामा थपियो पद, झापाको अधिवेशनको तयारी पूरा
दमक, असोज ११ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापा शाखाको आसन्न निर्वाचनमा उपाध्यक्षसहित पदहरु थप भएको छ । संघको केन्द्रीय अधिवशेनबाट संशोधित विधानअनुसार जिल्ला शाखामा पदहरु थप गरिएको कोसी प्रदेशका वरिष्ठ उपाध्यक्ष नरेन्द्र बरालले […]
सतासीको शेयर पुँजी ७ करोड ८८ लाख
बिर्तामोड, असोज ८ । झापा बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको सतासी बहुउद्देश्यीय सहकारी संस्थाको शेयर पुँजी ७ करोड ८८ लाख ६ हजार ४०० रुपैयाँ पुगेको छ । सफल सहकारी पसल सञ्चालन गरेर छुट्टै नाम कमाएको संस्थाको […]
दमकको अम्बिका माछा फ्राइबाट कुहिएको माछा बरामद
दमक, असोज ८ । माछाको ग्रेभीका लागि निक्कै चर्चित झापा दमकको अम्बिका माछा फ्राइ होटलबाट ठुलो परिमाणको अखाद्य माछा बरामद गरिएको छ । दमक नगरपालिकाको बजार अनुगमन टोलीले सोमबार अम्बिका माछा फ्राइबाट करिब ६ क्विन्टल […]
गिरीबन्धुको जग्गाका लागि बिर्तामोडका चारजना व्यवसायीसँग साढे ३७ करोड रुपैयाँ लिएको खुलासा
बिर्तामोड, असोज ७ । कम्पनीको जग्गा बिक्री गर्ने प्रयोजनका लागि दुई वर्षअघि भूमिसुधार ऐन नै संशोधन गराउन सफल झापाको बिर्तामोडका छत्रबहादुर गिरी समूहले वर्षौंअघि देखि जमिन बिक्री गर्दै आएको खुलेको छ । बिर्तामोडका व्यवसायी विष्णुबहादुर […]
स्वस्तिक रोलिङ मिल्सलाई टाटा आइरनबाट बेस्ट भ्यालुड कस्टमर अवार्ड
बिर्तामोड, असोज ६ । ‘बजरंग’ ब्रान्डमा टिएमटी छडको उत्पादन गरिरहेको सुनसरीको स्वस्तिक रोलिङ मिल्सले भारतको टाटा आइरन एन्ड स्टिल कम्पनीबाट बेस्ट भ्यालुड कस्टमर अवार्ड पाएको छ । कोलकाताको ओबराय ग्रान्ड होटलमा आयोजित कार्यक्रममा टाटा आइरन […]