Category: 'अर्थ/वाणिज्य'
गौरादहका दुईवटा सहकारीमा एकैरात चोरी
दमक, चैत २१ । झापा गौरादहका दुर्ईवटा सहकारीमा एकैरात तोडफोड र चोरी भएको छ । हिजो राति गौरादह ५ स्कुलचौन बजारमा रहेको जनहित सहकारी र चप्रामारीको महारानी झोडा सहकारीमा कार्यालय फोडेर चोरी भएको हो । […]
राष्ट्रिय सहकारी दिवसमा नेपालका उत्कृष्ट झापाका सहकारीलाई सम्मान
बिर्तामोड, चैत २० । झापा जिल्ला सहकारी संघले ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर तीन उत्कृष्ट सहकारीलाई सम्मान गरेको छ । बिर्तामोडस्थित सिटी सेन्टर परिसरमा आयोजित कार्यक्रममा देशकै सबैभन्दा ठुलो सहकारी सहारा नेपाल सकोस, […]
सीमाबासीको गुनासो सुन्दै सशस्त्र प्रहरी गौरीगञ्जमा
बिर्तामोड, चैत २० । सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासा सुन्नका लागि गौरीगञ्जका सीमाबासीसँग अन्तरक्रिया गरेको छ । ‘सीमाबासीसँग सशस्त्र प्रहरी’ नामक अभियानअन्तर्गत सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासा सुन्न सशस्त्र प्रहरी […]
दमककी खातुन: एक वर्षमा सातवटा परीक्षा उत्तीर्ण गर्दै बैंकको व्यवसाय अधिकृत
बिर्तामोड, चैत २० । झापा दमककी मोबिना खातुन एक वर्षमा लोकसेवा आयोगको सातवटा परीक्ष पास गर्ने इस्लाम समुदायबाट पहिलो महिला हुन् । हाल कृषि विकास बैंकमा कार्यरत छिन् । कृषि विकास बैंक राजविराजमा व्यवसाय अधिकृतको […]
चालु आठ महिनामा काँकरभिट्टाबाट मात्रै ११ अर्ब व्यापार घाटा
बिर्तामोड, चैत १९ । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो आठ महिनामा नेपालले पूर्वीनाका काँकरभिट्टा भएर भारतसँग हुने व्यापारमा ११ अर्ब रुपैयाँभन्दा बढीको घाटा व्यहोरेको छ । सीमानाकामा रहेको भन्सार विन्दु मेची भन्सार कार्यालय काँकरभिट्टाका […]
निन्दा खोलाबाट तीनवटा ट्र्याक्टर नियन्त्रणमा
मेचीनगर, चैत १९ । नदीजन्य पदार्थ अवैध रुपमा ओसारपोसार गरिरहेका तीनवटा ट्र्याक्टरलाई प्रहरीले मेचीनगरको निन्दा खोलाबाट नियन्त्रणमा लिएको छ । प्रहरीले हिजो दिउँसो २ः३० बजेको समयमा मेचीनगर १५ स्थित निन्दा खोलाबाट मे.१ त ४६१, मे.१ […]
पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ भाउ बढ्यो
बिर्तामोड, चैत १८ । नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ । इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलेका मूल्यमा प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएकोले नेपालमा पनि पेट्रोलमा मूल्य बढाएको हो । जसअन्तर्गत […]
झापामा ६७ औँ सहकारी दिवसको तयारी पूरा
बिर्तामोड, चैत १८ । झापा जिल्ला सहकारी संघले ६७ औँ राष्ट्रिय सहकारी दिवसको तयारी पूरा भएको जानकारी दिएको छ । आज संघको कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलन गरेर संघले यो वर्षको कार्यक्रम भव्य हुने जानकारी दियो […]
दुर्गा प्रसाईंले भने– राज्यले १३ वर्षदेखि तड्पाइ राखेको थियो, सर्वोच्चले न्याय दियो
बिर्तामोड, चैत १८ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतबाट आफूलाई न्याय मिलेको प्रतिक्रिया दिएका छन् । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रसाईंले […]



