बिर्तामोड, चैत १५ । मेची बहुमुखी क्याम्पस भद्रपुरको प्रमुखमा तीनजनाको नाम सिफारिस गरिएको छ । क्याम्पस व्यवस्थापन समितिको बैठकले आगामी चार वर्षीय कार्यकालका लागि क्याम्पस प्रमुखमा हालका क्याम्पस प्रमुख जीवन पोखरेलसहित शारदानन्द झा र झगप्रसाद […]
११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक ल्याउनैपर्ने बिर्तामोड, चैत १५ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षा आजदेखि सुरु हुँदैछ । आज चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने एसइइ परीक्षा बिहान ८ बजेदेखि ११ […]
बिर्तामोड, चैत १४ । विद्यार्थीको सिकाइ र बुझाइको मापन गर्न, उपलब्धि देखाउन, लक्ष्य प्राप्तिमा सहयोग गर्नका लागि परीक्षा लिने गरिन्छ। हरेक विद्यार्थीको एउटै लक्ष्य हुन्छ कि परीक्षा कसरी पास गर्ने, कसरी राम्रो अंक ल्याउने । […]
बिर्तामोड, चैत १३ । सर्वोच्च अदालतले दुर्गा प्रसाईंको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएपछि एक दशकदेखि जारी विवाद सुल्झने दिशातर्फ गएको छ । राज्यको उपल्लो तहमा रहेका व्यक्तिले नै मेडिकल कलेजको सम्बन्धनका लागि आशयपत्र […]
बिर्तामोड, चैत १३ । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ । सोमबार न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको इजलासले प्रक्रिया पु¥याएको भए बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन […]
बिर्तामोड, चैत १० । झापा बिर्तामोडको पुरानो कलेज गोमेन्द्र बहुमुखी महाविद्यालयले साहित्यकार तथा पत्रकार केशव आचार्यलाई यस वर्षको गोमेन्द्र सम्मान प्रदान गरेको छ । बिर्तामोड–४ स्थित गोमेन्द्र बहुमुखी महाविद्यालयको २८ औँ वार्षिकोत्सवका अवसरमा आचार्यलाई नगद […]
बिर्तामोड, चैत ७। नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बिर्तामोड शाखाले बिर्तामोड–१ मा रहेको इस्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई नेपाल राष्ट्र बैंकको ग्लोबल मनी विकको अवसर पारेर वित्तीय साक्षरता प्रदान गरेको छ । बैंकिङ सेवा […]
बिर्तामोड, चैत ६ । झापाको बिर्तामोडमा रहेको अबाकस इङलिस स्कुलले सामाजिक सेवा दिवसको अवसरमा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । स्कुलले आज एक कार्यक्रमका बीच बिर्तामोडस्थित तारा नमस्ते बालग्रामलाई शैक्षिक सामग्री तथा खाजा उपलब्ध गराएको […]
बिर्तामोड, चैत ५ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) को तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत १५ गतेदेखि हुन गइरहेको परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । चैत १५ […]
-कमल रिजालबिर्तामोड, चैत ३ । नीतिशास्त्र भन्छ ‘सङ्र्गजा दोष गुणा भवन्ति’ अर्थात् संसर्गले दोषलाई गुणमा र गुणलाई दोषमा परिणत गर्छ, गर्न सक्छ, गरिदिन्छ । संसर्ग भनेको सङ्गत हो । सङ्गतमा ठूलो शक्ति हुन्छ । उसले […]