Category: 'शिक्षा'

कक्षा ११ र १२ तथा त्रिविका विद्यार्थीलाई एकैपटक मौका परीक्षा
बिर्तामोड, कात्तिक २६ । कक्षा ११ र १२ मा २५ वर्षअघि र त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा २३ वर्षअघि भर्ना भएर फेल भएका विद्यार्थी मौका परीक्षामा सहभागी हुन पाउने भएका छन् । कक्षा ११ र १२ मा […]
विद्यार्थीको सहयोगार्थ भानु माविको देउसी
मेचीनगर, कात्तिक १७ । झापाको मेचीनगर-२ मा रहेको भानु माध्यमिक विद्यालयले विद्यार्थीको अतिरिक्त क्रियाकलाप सञ्चालनमा सहयोगका लागि देउसी सुरु गरेको छ । बाल क्लब र जुनियर रेडक्रस सर्कलको आयोजनामा भएको देउसी हिजो विद्यालयको सेवाक्षेत्र भृकुटी […]
कञ्चन स्कुलमा तिहार तथा छठ सांस्कृतिक कार्यक्रम
बिर्तामोड, कात्तिक १५ । झापाको बिर्तामोड-७ मा रहेको कञ्चन इङ्लिस स्कुलमा तिहार तथा छठ विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कञ्चन बाल क्लबका कार्यवाहक अध्यक्ष उत्सव बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड वडा नम्बर ७ […]
अर्जुनधारामा लोमस स्कुलको बस पल्टिँदा १० जना घाइते
बिर्तामोड, कात्तिक १२ । झापाको अर्जुनधारामा स्कुल बस दुर्घटना हुँदा बालबालिकासहित १० जना घाइते भएका छन् । आज बिहान अन्दाजी १० बजे अर्जुनधारा १ शनिश्चरे–साधुटारस्थित भित्री सडकखण्डमा माटेबाट साधुटारतर्फ आउँदै गरेको बस ब्रेक फेल भई […]
इस्ट होराइजनलाई अस्ट्रेलियामा नेपाल शैक्षिक पुरस्कार
मेचीनगर, कात्तिक ७ । शैक्षिकसँगै अतिरिक्त क्रियाकलापमा अब्बल झापा धुलाबारीको इस्ट होराइजन अंग्रेजी माविले अस्ट्रेलियामा नेपाल शैक्षिक पुरस्कार पाएको छ । अस्ट्रेलियाको क्यानबेरास्थित अस्ट्रेलियन नेसनल युनिभर्सिटीमा कलेज रिडर्स काठमाडौँले आयोजना गरेको प्रतिष्ठित नेपाल शैक्षिक पुरस्कार […]
बिर्तामोडमा दशैँ विदा ३७ दिन, अभिभावक चिन्तित
बिर्तामोड, कात्तिक १ । झापाको बिर्तामोड नगरपालिकाले विद्यार्थीहरुको पढाई बिग्रिनेगरी एक महिनाभन्दा बढी लामो दशैँ विदा दिएको छ । नगरपालिकाले ३७ दिन लामो विदा दिएको हो । असोज १७ गते घटस्थापनाका दिनदेखि छठ पर्व सकिएको […]
तमू विद्यार्थी छोँज धीँ झापा अध्यक्षमा पुनः नवेश
बिर्तामोड, असोज १८ । नेपाल तमू (गुरुङ) विद्यार्थी छोँज धीँ जिल्ला कार्यसमिति झापाको समिति पुनर्गठन गरिएको छ । झापाको बितामोड सम्पन्न चौथो जिल्ला अधिवेशनले अध्यक्षमा पुनः नवेश गुरुङलाई निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा किरण […]
पर्यटन दिवसमा आदर्श कलेजको ऐक्यबद्धता
बिर्तामोड, असोज १२ । पर्यटन र शान्ति नारासहित विश्व पर्यटन दिवसलाई लक्षित गरी ऐक्यबद्धता जनाइएको छ । प्रत्येक सेप्टेम्बर २७ का दिन अन्तर्राष्ट्रिय दिवस मनाउने गरिएको हो । आदर्श स्कुल अफ मेनेजमेन्ट बिर्तामोडको आयोजना तथा […]
गोमेन्द्र कलेजमा अब बीए एलएलबी पढाइ हुने
बिर्तामोड, भदौ २७। बिर्तामोडमा रहेको गोमेन्द्र मल्टिपल कलेजमा कानून संकायको बीए एलएलबी पढाइ हुने भएको छ । कलेजका प्राचार्य सरस्वती भुर्तेलले राजार्षी जनक विश्वविद्यालयबाट सम्बन्धन लिएर कानून संकायको बीए एलएलबी कक्षा सञ्चालन गर्न लागिएको जानकारी […]