Category: 'शिक्षा'
नरेशमान धिमाल स्मृति अन्तरविद्यालय बास्केटबलको उपाधि टावर टेम्पललाई
बिर्तामोड, माघ २५ । झापाको बिर्तामोड-५ मा रहेको टावर टेम्पल स्कुलले संस्थापक स्वर्गीय नरेशमान धिमालको स्मृतिमा आयोजना गरेको झापा जिल्ला अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि टावर टेम्पल स्कुलले जितेको छ । माघ २० गतेबाट सुरु भई […]
दुर्गा प्रसाईंले बनाइदिए सिंहदेवी माविको दुईतले भवन
बिर्तामोड, माघ २३ । गत वर्ष मोहनमाया माध्यमिक विद्यालयलाई १२ कोठे विद्यालय भवन बनाइदिएका बिएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले यस वर्ष सिंहदेवी माध्यमिक विद्यालयलाई ८ कोठाको दुईतले भवन बनाएर हस्तान्तरण गरेका छन् । आफ्ना दिवंगत […]
तक्षशिला स्कुलमा एआइ विषयको अध्ययन हुने
बिर्तामोड, माघ २२ । झापाको बिर्तामोड-६ मा सञ्चालित तक्षशिला प्रोगे्रसिभ इंग्लिस स्कुलमा आर्टिफिसियल इन्टिलिजेन्स (एआइ) प्रविधिको अध्ययन हुने भएको छ । कक्षा १ देखि १० सम्मका विद्यार्थीले एआइ सम्बन्धी अतिरिक्त विषयको अध्ययन गर्न पाउने विद्यालयकी […]
अर्जुनधाराको नवनीत एकेडेमी शिक्षासँगै खेलकुदमा अब्बल
बिर्तामोड, माघ २१ । झापाको अर्जुनधारास्थित महानन्दचोकमा स्थापना भएको नवनीत एकेडेमीले शिक्षासँगै खेलकुद क्षेत्रमा पनि उत्कृष्टता प्रदर्शन गर्दै आएको छ । अतिरिक्त क्रियाकलापमा अब्बल रहेको विद्यालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड पाएर पुरस्कृत हुँदै आएको प्रिन्सिपल […]
इस्ट होराइजन अलुम्नाई सोसाइटीको अध्यक्षमा भूमि पौडेल
मेचीनगर, माघ १९ । झापाको धुलाबारीमा रहेको इस्ट होराइजन अंग्रेजी माविका पूर्वविद्यार्थीहरुको संस्था ‘इस्ट होराइजन अलुम्नाई सोसाइटी’ (इहास) को अध्यक्षमा भूमि पौडेल चयन भएका छन् । आज विद्यालयमा भएको पूर्वविद्यार्थीहरुको भेलाले पौडेलको नेतृत्वमा १५ सदस्यीय […]
निदि–आदर्श युनिटी फुटबल लिग जारी
बिर्तामोड, माघ १८ । निदि–आदर्श युनिटी फुटबल लिग कपको दोस्रो दिनको प्रथम खेलमा निदि–१५ ले साइन्सलाई हराएको छ । टिम निदि–१५ र साइन्सबीच भएको प्रतियोगितामा निदि–१५ ले ५–० गोल अन्तरले जितेको हो । निदिका लागि […]
टावर टेम्पल स्कुलको वार्षिकोत्सवमा विद्यार्थीलाई सम्मान
बिर्तामोड, माघ १६ । झापाको बिर्तामोडमा रहेको टावर टेम्पल स्कुलले वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ । आज विद्यालयमा आयोजित २८ औँ वार्षिकोत्सव कार्यक्रमका बीच विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको हो । नर्सरीदेखि […]
अन्तर्राष्ट्रिय छवि बनाउँदै इस्ट होराइजन स्कुल
बिर्तामोड, माघ १५ । निजी क्षेत्रबाट सञ्चालित झापा मेचीनगरको इस्ट होराइजन माविले अन्तर्राष्ट्रियस्तरमा आफ्नो परिचय स्थापित गर्दै लगेको छ । राष्ट्रियस्तरमा थुप्रै सम्मान पाइसकेको इस्ट होराइजन अब्बल शैक्षिक क्रियाकलापका कारण विदेशमा पनि चर्चामा छ । […]
एनप्याब्सन झापाको खेलकुदमा इस्ट होराइजनको विजयी सुरुवात
बिर्तामोड, माघ १५ । एनप्याब्सन झापाको जिल्लास्तरीय फुटबल प्रतियोगिता झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी खेलमैदानमा सुरु भएको छ । उद्घाटन खेल इस्ट होराइजन मेचीनगर र मर्निङ ग्लोरी कनकाईबीच भएको थियो । सो खेलमा इस्ट होराइजन विजयी […]


