Category: 'शिक्षा'

अरिदमन गणद्वारा झापामा नेपाली सेनाको एनसिसी तालिम सुरु
झापा, असार १३ । झापाको चारआलीस्थित नेपाली सेनाको अरिदमन गणले विद्यालयस्तरीय राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सुरु गरेको छ । जिल्लाका सामुदायिक र संस्थागत गरी ८ वटा विद्यालयमा उक्त तालिम सञ्चालन सुरु गरिएको हो । […]
एसइइमा कुशिका बस्नेत ‘झापा टप’
दमक, असार १३ । २०८० को माध्यमिक शिक्षा परीक्षामा झापाको कमल गाउँपालिकाकी कुशिका बस्नेतले ४ जिपिए ल्याएकी छन् । झापाबाट एसइइमा ४ जिपिए ल्याउने उनी मात्र हुन् । कमल-५ पाडाजुँगीकी कुशिकाले दमकको सिद्धार्थ बोर्डिङ स्कुलबाट […]
नगरस्तरीय वतृत्वकलामा धुलाबारी माविकी दिव्या प्रथम
मेचीनगर, असार १३ । मेचीनगरस्तरीय वतृत्वकलामा धुलाबारी माविकी दिव्या राय प्रथम भएकी छन् । उपाधिसँगै उनले नगद १० हजार १२५ पाइन् । दलित समन्वय समिति मेचीनगरको आयोजनामा आज भएका वतृत्वकलाको अन्तिम चरणमा धुलाबारी माविकी दिव्या […]
झापाको एसइइः ४७.३७ प्रतिशत उत्तीर्ण
बिर्तामोड, असार १३ । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) झापाका ७ हजार ३२५ जना परीक्षर्र्थी उत्तीर्ण भएका छन् । अर्थात ४७.३७ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । एसइइमा झापाबाट कुल १५ हजार ४६२ जना परीक्षर्थी […]
नन ग्रेडिङको एसइइ साउन १८ र १९ गते
बिर्तामोड, असार १३ । राष्ट्रिय परीक्षा बोर्डले फेल भएकाहरूले माध्यमिक शिक्षा परीक्षा (एसइइ) यही साउन १८ र १९ गते दिन पाउने जनाएको छ । परीक्षा बोर्डका अध्यक्ष डक्टर महाश्रम शर्माले २०८० सालको एसइइ नतिजा प्रकाशनसम्बन्धी […]
एसइइको नतिजा सार्वजनिक, करिब ४८ प्रतिशतले कक्षा ११ पढ्न पाउने
बिर्तामोड, असार १३ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसइइ) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४ […]
एसइइ नतिजा आज बिहान १० बजे प्रकाशन हुँदै, नयाँ लेटर ग्रेडिङले धेरै विद्यार्थी अनुत्तीर्ण हुने डर
बिर्तामोड, असार १३ । माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा आज बिहीबार बिहान १० बजेसम्म प्रकाशन हुने भएको छ । हिजो नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर, केही प्राविधिक तयारी […]
उज्यालो चारपाने बाल क्लबको अध्यक्षमा निदि माविकी एलिजा
बिर्तामोड, असार १२ । झापाको बिर्तामोडस्थित उज्यालो चारपाने बाल क्लबको अध्यक्षमा एलिजा भट्टराई चयन भएकी छन् । बाल क्लबको प्रथम अधिवेशनबाट निदि माध्यमिक विद्यालय रामचोककी भट्टराई अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् । क्लबको उपाध्यक्षमा भने […]
सुरुंगाको प्यारागन एकाडेमीमा यस वर्षदेखि कक्षा ११ को पढाइ हुने
बिर्तामोड, असार १२ । झापाको कनकाई नगरपालिका वडा नम्बर ३ को प्यारागन एकाडेमीले यस वर्षदेखि कक्षा ११ को अध्यापन गराउने भएको छ । पूर्वप्राथमिक तहदेखि कक्षा १० सम्म यसअघि सञ्चालन भएको प्रविधि र पूर्वाधारयुक्त सो […]